×

NMB BANK
NIC ASIA

यी महिलालाई गर्भवती भइरहने रहर ! बच्चा जन्मिइरहेपछि ७ बेडरुमको घर साँघुरो

असोज २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मान्छेका थरिथरि रहर हुन्छन् । तर अमेरिकाको मेक्सिको शहरमा बस्ने ३७ वर्षीया एक महिलाको अनौठो रहरले बच्चाको संख्या धेरै भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

द सन यूकेमा प्रकाशित रिपोर्टअनुसार ३७ वर्षीया कोर्टनीलाई गर्भवती भइरहने रहर छ । सुत्केरी व्यथाको चिन्ताका बाबजुद कोर्टनी गर्भवती हुने रहरलाई बिर्सिन सक्दिनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोर्टनीले भनिन्, ‘म गर्भवती हुँदा रमाइलो महसूस गर्छु । मलाई कमजोरी महसूस हुँदैन । मलाई धेरै दुखाइ पनि हुँदैन ।’


Advertisment
Nabil box
Kumari

मान्छेअनुसार फरक–फरक अनुभूति हुने बताउँदै उनले भनिन्, ‘मेरो शरीर गर्भावस्थाका लागि राम्रो छ । यदि यस्तो हुँदैन्थ्यो भने हामीसँग यतिधेरै बच्चा हुने थिएनन् ।’

Vianet communication
Laxmi Bank

गर्भवति भइरहने रहरले धेरै बच्चा हुँदा परिवारमा समस्या पनि देखिएका छन् ।

कोर्टनीले भनिन्, ‘हामीसँग १५ यात्री बस्न मिल्ने भ्यान छ । अब हामीले यात्रामा जाँदा धेरै भीड हुन्छ । यात्राका क्रममा अर्कै गाडी चाहिन्छ । पछिल्लोपल्ट यात्रामा जाँदा हामीले घर नै भाडामा लिएका थियौं । होटलमा बस्नुपर्दा हामीले धेरै कोठा लिनुपर्थ्यो । ७ बेडरुम र ४ बाथरुम भएको घर साँघुरो भइसक्यो ।’

पत्नी कोर्टनी र पति क्रिस रोजर्स जस्तै सबै ११ बच्चाको नाम ‘सी’ अक्षरबाट राखिएको छ । गर्भमा रहेको बच्चाको नाम पनि सी अक्षरबाटै राख्ने तयारी रहेको कोर्टनीले बताइन् ।

हालसम्म कोर्टनीका ६ छोरा र ५ छोरी गरी ११ बच्चा छन् । अबको बच्चा छोरी होस् भन्ने चाहन्छिन् कोर्टनी । अब छोरी भएमा उनको परिवारमा ६ छोरा र ६ छोरी हुनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x