जाजरकोटमा रेडपाण्डाको छालासहित एक जना पक्राउ

जाजरकोट नलगाड नगरपालिका-५, कालिमाटीस्थित होटलबाट रेडपाण्डाको २ थान छालासहित एक जना पक्राउ परेका छन् । 


Advertisement

बारेकोट गाउँपालिका-५ नायकबाडा बस्ने १९ वर्षीय लोकेश परियारलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  


Advertisement

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्