×

NMB BANK
NIC ASIA

इजरायलका प्रधानमन्त्रीसँग कुरा गर्दागर्दै निदाए बाइडन ? (भिडियो)

असोज ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिका भ्रमणमा रहेका इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटसँग कुराकानी गर्ने क्रममा अमेरिकाका राष्ट्रपति जो बाइडन निदाएको इजरायलका पूर्व प्रधानमन्त्री बेनजामिन नेतान्याहुले बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सामाजिक सञ्जालमा शेयर गरिएको भिडियो क्लिपमा बाइडन ओभल अफिसमा बेनेटसँग कुरा गर्दै गर्दा टाउको तलतिर पारेर सुतेको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुन त बाइडन जागै थिए तर उनी जागेको भाग भिडियोबाट काटिएको थियो । त्यसले गर्दा भिडियो क्लिप हेर्नेहरूले बाइडन बूढो भएकाले झपक्क निदाएका हुुन् कि भन्ठाने । 


Advertisment
Nabil box
Kumari

नेतान्याहुले आइतवार फेसबूक पेजमा पोस्ट गरेको भिडियोमा स्वर सुनिन्छ, ‘बेनेटले बाइडनलाई भेटे है । मैले सुनें । बाइडन यस बैठकमा अत्यन्तै सतर्क थिए भन्ने मैले सुनें । उनले सहमतिमा टाउको पनि झुकाए ।’

Vianet communication
Laxmi Bank

त्यसो भन्दै नेतान्याहुले निदाउनका लागि टाउको झुकाएको अभिनय गरे । 

नेतान्याहुको आलोचना भएपछि उनको लिकुड पार्टीले बाइडनलाई नभई बेनेटलाई नेतान्याहुले व्यंग्य गरेको भन्दै स्पष्टीकरण दियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x