नेपाल बारले अध्यक्ष श्रेष्ठ र वरिष्ठ अधिवक्ता केसीलाई एमिकस क्युरीका रूपमा पठाउने

नेपाल बारले अध्यक्ष श्रेष्ठ र वरिष्ठ अधिवक्ता केसीलाई एमिकस क्युरीका रूपमा पठाउने

नेपाल बार एसोसिएसनले एमिकस क्युरीकारूपमा अध्यक्ष चण्डेश्वर श्रेष्ठ र वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलाई चयन गरेको छ ।


Advertisement

संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहनैपर्ने मागसहित परेको रिटमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च बारबाट २/२ जना एमिकस क्युरी मगाएको थियो ।


Advertisement

न्यायाधीश हरि फुयाँलको आदेशबमोजिम एमिकस क्युरीका रूपमा श्रेष्ठ र केसीलाई पठाउने निर्णय भएको बार स्रोतले जनाएको छ ।

यता सर्वोच्च बारले भने आज साँझसम्ममा एमिकस क्युरी चयन गर्ने जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्