×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

फाइजर खोप ५-११ वर्ष उमेर समूहका लागि पनि सुरक्षित

काठमाडाैं | असोज ४, २०७८

NTC
TVS INSIDE

अमेरिकन कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको फाइजर खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि पनि सुरक्षित रहेको पाइएको छ । 

Sanima Bank
morang Auto yamaha

फाइजर–बायोएनटेक कम्पनीले सोमवार विज्ञप्ति जारी गर्दै दोस्रो र तेस्रो क्लिनिकल ट्रायलका क्रममा बालबालिकामा प्रतिरक्षा प्रणाली वृद्धि गरेको पाइएको जनाएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

कम्पनीले सो उमेर समूहका बालबालिकालाई खोप दिनका लागि अनुमति माग्ने तयारी गरिरहेको छ । साथै अमेरिका, युरोप र अन्य देशमा जतिसक्दो चाँडो खोप लगाउन अनुमति लिने योजनामा पनि रहेको कम्पनीको भनाइ छ । 

क्लिनिकल ट्रायलका क्रममा १६–२५ वर्ष उमेर समूहमा देखाएको जस्तै प्रतिक्रिया ५–११ का बालबालिकामा पनि देखिएको कम्पनीले बताएको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

‘यी ट्रायलहरूको नतिजाले ५–११ उमेर समूहका बालबालिकालाई खोप लगाउने बलियो आधार बनेको छ, हामीे एफडीए र अन्य नियामक निकायमा चाँडै दर्ता गर्नेछौं,’ फाइजरका कार्यकारी अल्बर्ट बौर्लाले विज्ञप्तिमा भनेका छन् । - रोयटर्स

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

जर्मनीको जलसेनाका प्रमुखले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सम्मान दिनुपर्ने भनी बयान दिएपछि विवाद उठेकाले राजीनामा दिएका छन् ।  रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको डरका बीच यो बयान आएको हो । ...

माघ ७, २०७८

युद्धका लागि तम्तयार रहेका सयौं बेलायती सैनिकहरू युक्रेनका छिमेकी मुलुकमा तैनाथ गरिन सक्ने बताइएको छ ।  रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने जोखिम बढेको भन्दै सैनिकहरूलाई तैनाथ गर्न लागिएको छ ।  ...

माघ ७, २०७८

नेपाली सेनाले कृषि पोखरी तथा सार्वजनिक पार्कको निर्माण गरी लेबनानको व्लिदा नगरपालिकालाई हस्तान्तरण गरेको छ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ युनिफिल मिसन, लेबनानमा तैनाथ बर्दबहादुर गणको ६२ औं...

माघ ८, २०७८

जर्मनीको उदारवादी समूह, क्रिश्चियन डेमोक्र््याटिम यूनियन (सीडीयू)ले शनिबार पूर्व चान्सलर एन्जेला मर्केलका कटुआलोचक फ्रेडरिक मर्जलाई भारी बहुमत दिएर नयाँ नेता निर्वाचित गरेको छ । मर्केलले १६ वर्षसम्म जर्मनीको चान्...

माघ ८, २०७८

१–२ सर्प देख्दा पनि कतिपय मान्छे डराउँछन् तर एकै व्यक्तिलाई सय बढी सर्पले घेरेपछि के होला ? अमेरिकाबाट यस्तै घटना सार्वजनिक भएको छ । अमेरिकाको मेरील्यान्डमा एक व्यक्तिलाई सय बढी सर्पले घेरेको घटना सार्वज...

माघ ७, २०७८

इरान, चीन र रुसले उत्तरी हिन्द महासागरमा शुक्रवार संयुक्त सैन्य अभ्यास गरेका छन् ।  इरानका सशस्त्र बल र रिभोल्युसनरी गार्ड्सहरूले २०२२ मरिन सिक्योरिटी बेल्ट नामक अभ्यासमा सहभागिता जनाएको इरानका रियर एड्मिर...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...