साउन २३, २०७९
तिब्बती पठारमा रहेका सीमा गश्ती पोस्टहरूमा खटिएका चिनियाँ सेनालाई सजिलै बोक्न मिल्ने अक्सिजन डिभाइस उपलब्ध गराइएको ग्लोबल टाइम्सले खबर दिएको छ । त्यहाँ खटिएका सैनिकले १ घन्टासम्म अक्सिजन लिन सक्ने भएका ...
काठमाडाैं | असोज ४, २०७८
बुहारीमाथि विश्वास नगर्ने सासु–ससुराले नाति जन्मिनेबित्तिकै डीएनए परीक्षण गराएको घटना अमेरिकामा सार्वजनिक भएको छ ।
सामाजिक सञ्जाल रेडिटमार्फत सार्वजनिक भएको घटनाका आधारमा मिररले लेखेको रिपोर्टमा सुटुक्क डीएनए जाँच गरिएको उल्लेख छ ।
नाम उल्लेख नगर्ने शर्तमा एक व्यक्तिले भनेका छन्, ‘मैले आफ्नी पत्नी सोन्यासँग एउटा रेस्टुरेन्टमा भेटेको थिएँ । उनी त्यहाँ वेट्रेस थिइन् । आखिरमा हामीबीच प्रेम भयो । मैले उनलाई आमाबुवासँग भेटाए तर आमाबुवाले मन पराएनन् ।’
उनले अगाडि भनेका छन्, ‘मैले विवाह गर्ने जिद्दी गरेपछि आमाबुवा हामीबाट टाढा गए । मैले भाइ र सोन्याका साथीलाई साक्षी राखेर बिहे गर्नुपर्यो ।’
बिहेको १ वर्षपछि बच्चा जन्मिँदा टाढा गएका आमाबुवा फेरि सम्पर्कमा आएका ती व्यक्तिले बताए । ‘बच्चाका हजुरबुवा–हजुरआमा दिनदिनै भेट्न थाले । सम्पर्कमा रहन थाले,’ उनले भने । बच्चाको नाम गैरेथ राखियो ।
नवजात नातिसँग कुरा गर्दै हजुरबुवाले ‘तिमी साच्चिकै मेरै नाति पुष्टि भएकोमा धेरै खुशी छु’ भनेको ती व्यक्तिले सुने । त्यसपछि उनले आफ्नी आमालाई अर्थ सोधे ।
त्यसपछि बुहारीमाथि शंका भएकाले बच्चाको डीएनए जाँच गरिएको रहस्य खुल्यो । आक्रोशित भएका बच्चाका बुवाले बच्चालाई माग्दै नातिबाट टाढा जान आग्रह गरे । डीएनए परीक्षणको घटनाले परिवारमा हंगामा मच्चियो ।
ती व्यक्तिले भनेका छन्, ‘बच्चाको अनुहार पनि आफ्नो परिवारसँग नमिलेपछि झन् शंका गरिएको रहेछ । तर अनावश्यक शंका गरेर डीएनए नै परीक्षण गर्नु उचित थिएन ।’
तिब्बती पठारमा रहेका सीमा गश्ती पोस्टहरूमा खटिएका चिनियाँ सेनालाई सजिलै बोक्न मिल्ने अक्सिजन डिभाइस उपलब्ध गराइएको ग्लोबल टाइम्सले खबर दिएको छ । त्यहाँ खटिएका सैनिकले १ घन्टासम्म अक्सिजन लिन सक्ने भएका ...
चिनियाँ जनमुक्ति सेनाको ईस्टर्न थिएटर कमान्डले ताइवान टापु नजिक सैन्य अभ्यास जारी राख्ने सोमवार बताएको छ । आइतवारसम्म चलेको अभ्यासलाई निरन्तरता दिने घोषणा चिनियाँ सेनाले गरेको हो । नयाँ अभ्य...
भारत र अमेरिकाबीच गत अप्रिलमा भएको मन्त्रीस्तरीय बैठकको सकारात्मक परिणाम देखिन थालेको छ । अप्रिलमा दुई देशका रक्षामन्त्री तथा विदेशमन्त्रीबीच वार्ता भएको थियो । उक्त वार्तापछि पहिलोपटक अमेरिकी नौ सेनाको जहाज मर्म...
युक्रेनमा रुसको युद्धका कारण उत्पन्न ऊर्जा मूल्य सङ्कटको सामना गर्न यूरोपेली संघ (ईयू) ले ग्यासको खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना मङ्गलबारदेखि लागू भएको छ । दुई साताअघि २७ राष्ट्रसम्मिलित यूरोपेली संघ (ईय...
दक्षिणपूर्वी इरानमा एक अफगानL नागरिकले चक्कु प्रहार गरेर १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । व्यक्तिगत विवाद हुँदा आइतबार साँझ रफसञ्जनमा चक्कु प्रहार गर्ने हमलाकारीलाई प्र...
काबुलमा सडकमा बसी भिक्षा माग्ने बालबालिका तथा वयस्क मानिसहरूलाई हटाउन र उनीहरूलाई रोजगारी र शिक्षा उपलब्ध गराउन तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले निर्देशन दिएका छन्। सत्ताधारी तालिबान समूहका स...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...