×

NMB BANK
NIC ASIA

वडाध्यक्ष नआएको झोकमा वडा कार्यालयमा आगजनी, हात काट्छु भन्दै धम्की !

असोज ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेतमा बुधवार एउटा वडा कार्यालयमा आगजनी भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १ को वडाध्यक्षको कार्यकक्षमा पेट्रोल छर्केर आगो लगाइएको हो । 

Muktinath Bank

वडाध्यक्ष गंगाराम सुनारका अनुसार आफू नगरपालिकाकै कार्यक्रममा भएका बेला एक व्यक्तिले कार्यालयकै टेलिफोनबाट धम्की दिएका थिए । ‘१० बजेर ४ मिनेटमा तपाईंको ढाड चिलाएको छ कि हात चिलाएको छ ? तपाईंको हात काट्नुपर्ने भयो छिटो आउनुस् भनेर फोन आयो,’ उनले लोकान्तरसँग भने, ‘म नगरपालिकाकै कार्यक्रममा छु, आज कार्यवाहक हुनुहुन्छ, मैले नै साइन गर्नुपर्ने भए साधन छ भने यतै आउनुस् नभए म त्यहीँ आउँला भनेर फोन राखेँ ।’ त्यसको केहीबेरमा फेरि फोन गरेर ‘तपाईंको कार्यकक्षमा आगलागी र तोडफोड हुन्छ’ भनेर धम्क्याएको वडाध्यक्ष सुनारको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीले आगलागीबाट फर्निचर, कुर्सीलगायतमा क्षति भएको बताए । उनका अनुसार घटनास्थलबाट आगलागीमा प्रयोग भएको एउटा बोतल पनि बरामद गरिएको छ । ‘घटनाको अनुसन्धान भइरहेको छ, अहिलेसम्म कसैलाई पक्राउ गरेका छैनौँ,’ उनले भने, ‘किटानी जाहेरी पनि अहिलेसम्म आइसकेको छैन ।’


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x