बैशाख २८, २०७९
तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने ...
खानाको पहिलो ग्राहक आँखा, दोस्रो नाक, तेस्रो जिब्रो र चौथो मुख हो । तसर्थ हरेक खाना पस्क्ने पाक कला अहिलेको युगमा अनिवार्य भइसकेको छ ।
खाना मिठो मात्र भएर नहुने हुँदा हाम्रो मौलिक खानालाई पनि देख्न आकर्षक बनाउनुपर्ने आजको आवश्यकता हो ।
थकाली खानाको पनि अहिले बिस्तारै ब्रान्डिङ भएर सजावटमा परिमार्जन हुँदै गएको छ । आज हामीले थकाली खाना सेटको एक अभिन्न अंग थकाली दाल कसरी बन्छ भन्ने विषयमा चर्चा गर्दैछौं ।
ठाउँठाउँमा खोलिएका सबै थकाली भोजनालयमा मौलिक थकाली दाल नै पाइन्छ भन्ने कुनै तथ्य छैन । नाम राख्दैमा थकाली मौलिक खाना बन्दैन, यसका लागि थाकको इतिहास बुझ्न जरुरी छ ।
सामान्य दालभन्दा थकाली दाल अलि पृथक र लामो प्रोसेसमा बनाइन्छ ।
थकाली दाल बनाउन चाहिने सामग्रीः
स्थानीय लोकल मासको दाल १०० ग्राम, खैरो मस्याङ्गको च्याख्ला ७० ग्राम, बेसार १ चिया चम्चा, लोकल चौरीको घ्यू ३ चिया चम्चा, हिमाली नून स्वाद अनुसार, जिम्बु २ चिया चम्चा, हिमाली टिमुरको धुलो आधा चिया चम्चा, अदुवा पिसेको १ चिया चम्चा, पानी आवश्यकताअनुसार ।
थकाली दाल बनाउने विधिः
मास र खैरो पश्चिमेली मस्याङ्गको च्याख्लालाई पखालेर १ रात भिजाउने र बिहान फलामको बाक्लो कराइमा पानी, दुवै दाल, बेसार, १ चिया चम्चा घ्यू हालेर सानो आचमा बिस्तारै पकाउने । बेलाबेलामा घोटी–घोटी चलाएर पकाउने । बिस्तारै कालो र बाक्लो हुँदै जान्छ र यस समयमा झन् हलुवा घोटेझै मज्जाले घोटेर लेदो बनाउने ।
अन्त्यमा आवश्यकताअनुसार तातो पानी हालेर मिलाउने । अर्को प्यान तताएर बाँकी घ्यू पगाल्ने र जिम्बु, अदुवा, बेसार, बोके टिमुरको धुलो, हिमाली नून हालेर झान्ने । आवश्यकताअनुसार हल्का तातो पानी थपेर पस्कने र यो दाल बासी भयो भने स्वाद फरक हुने हुँदा १ दिनमा कति खपत हुने हो त्यति मात्र पकाउनुपर्छ ।
तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने ...
हिन्दु संस्काअनुसार विवाहीत महिलाले सिन्दुरको प्रयोग गर्ने गर्छन् । तर, त्यस्ता सिन्दुर स्वास्थ्यका हिसावले भने हानिकारक पाइएका छन् । एक अध्ययन अनुसार सिन्दुरमा लिड अर्था सिसाको अधिक प्रयोग हुने गरेको छ । लिड मानव स्...
वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् । उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् । ...
नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (जेठ ७ गते) विशेषज्ञसहितको दुई युरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिवार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र...
तीन दशक भन्दा बढि समय नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको सन्दर्भ पारि हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा...
नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...