×

Nic Asia
Marvel

खानाको पहिलो ग्राहक आँखा, दोस्रो नाक, तेस्रो जिब्रो र चौथो मुख हो । तसर्थ हरेक खाना पस्क्ने पाक कला अहिलेको युगमा अनिवार्य भइसकेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

खाना मिठो मात्र भएर नहुने हुँदा हाम्रो मौलिक खानालाई पनि देख्न आकर्षक बनाउनुपर्ने आजको आवश्यकता हो ।


Advertisment
NMB BANK
Saurya island

थकाली खानाको पनि अहिले बिस्तारै ब्रान्डिङ भएर सजावटमा परिमार्जन हुँदै गएको छ । आज हामीले थकाली खाना सेटको एक अभिन्न अंग थकाली दाल कसरी बन्छ भन्ने विषयमा चर्चा गर्दैछौं । 

ठाउँठाउँमा खोलिएका सबै थकाली भोजनालयमा मौलिक थकाली दाल नै पाइन्छ भन्ने कुनै तथ्य छैन । नाम राख्दैमा थकाली मौलिक खाना बन्दैन, यसका लागि थाकको इतिहास बुझ्न जरुरी छ ।

Vianet communication
Maruti inside

सामान्य दालभन्दा थकाली दाल अलि पृथक र लामो प्रोसेसमा बनाइन्छ । 

थकाली दाल बनाउन चाहिने सामग्रीः

स्थानीय लोकल मासको दाल १०० ग्राम, खैरो मस्याङ्गको च्याख्ला ७० ग्राम, बेसार १ चिया चम्चा, लोकल चौरीको घ्यू ३ चिया चम्चा, हिमाली नून स्वाद अनुसार, जिम्बु २ चिया चम्चा, हिमाली टिमुरको धुलो आधा चिया चम्चा, अदुवा पिसेको १ चिया चम्चा, पानी आवश्यकताअनुसार ।

थकाली दाल बनाउने विधिः

मास र खैरो पश्चिमेली मस्याङ्गको च्याख्लालाई पखालेर १ रात भिजाउने र बिहान फलामको बाक्लो कराइमा पानी, दुवै दाल, बेसार, १ चिया चम्चा घ्यू हालेर सानो आचमा बिस्तारै पकाउने । बेलाबेलामा घोटी–घोटी चलाएर पकाउने । बिस्तारै कालो र बाक्लो हुँदै जान्छ र यस समयमा झन् हलुवा घोटेझै मज्जाले घोटेर लेदो बनाउने ।

अन्त्यमा आवश्यकताअनुसार तातो पानी हालेर मिलाउने । अर्को प्यान तताएर बाँकी घ्यू पगाल्ने र जिम्बु, अदुवा, बेसार, बोके टिमुरको धुलो, हिमाली नून हालेर झान्ने । आवश्यकताअनुसार हल्का तातो पानी थपेर पस्कने र यो दाल बासी भयो भने स्वाद फरक हुने हुँदा १ दिनमा कति खपत हुने हो त्यति मात्र पकाउनुपर्छ ।

TATA Below
NLIC
fman
बैशाख २८, २०७९

तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने ...

बैशाख २८, २०७९

हिन्दु संस्काअनुसार विवाहीत महिलाले सिन्दुरको प्रयोग गर्ने गर्छन् । तर, त्यस्ता सिन्दुर स्वास्थ्यका हिसावले भने हानिकारक पाइएका छन् । एक अध्ययन अनुसार सिन्दुरमा लिड अर्था सिसाको अधिक प्रयोग हुने गरेको छ । लिड मानव स्...

जेठ २, २०७९

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् ।  उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् । ...

जेठ ५, २०७९

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (जेठ ७ गते) विशेषज्ञसहितको दुई युरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।  नर्भिकले शनिवार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र...

जेठ १, २०७९

तीन दशक भन्दा बढि समय नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् ।  अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको सन्दर्भ पारि हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा...

बैशाख २९, २०७९

नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक भएको छ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x