असार २३, २०७९
अमेरिकाको अनुसन्धान संस्था एफबीआई र बेलायतको गुप्तचर निकाय एमआई५ का प्रमुखहरूले चीनविरुद्ध जासूसीको आरोप लगाएका छन् । लन्डनस्थित एमआई५ को केन्द्रीय कार्यालयमा संयुक्त सम्बोधन गर्दै उनीहरूले पश्चिमका व्याप...
भौतिकशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई दिने घोषणा मंगलवार गरिएको छ ।
जटिल भौतिक प्रणालीहरूको बुझाइमा ऐतिहासिक योगदान गर्ने वैज्ञानिकहरू स्युकोरो मानाबे, क्लाउस ह्यासलम्यान र जर्जियो पेरिसीलाई सन् २०२१ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो ।
मानाबे र ह्यासम्यानलाई पुरस्कारको आधार रकम अनि पेरिसीलाई अर्को आधा रकम बाँडिनेछ ।
मानवजातिका लागि महत्त्वपूर्ण जटिल प्रणाली पृथ्वीको जलवायु हो ।
मानाबे र ह्यासम्यानले वातावरणमा कार्बनडाइअक्साइडको स्तर बढ्दा पृथ्वीको सतहमा तापक्रम बढ्छ भन्ने कुराको प्रत्यक्ष उदाहरण प्रस्तुत गरेकाले पुरस्कार पाएका हुन् । उनको कामले अहिलेको जलवायु नमूनाको विकासको आधारशिला खडा गरेको हो । विश्वको तापक्रम वृद्धि भइरहेको त्थयलाई उनीहरूको कामले पुष्टि गरेको छ ।
त्यस्तै जर्जियो पेरिसीलाई आणविक तहदेखि ग्रहीय तहसम्म भौतिक प्रणालीमा अव्यवस्था र उँचनीचको अन्तर्क्रिया पत्ता लगाएकोमा पुरस्कृत गरिएको हो ।
अमेरिकाको अनुसन्धान संस्था एफबीआई र बेलायतको गुप्तचर निकाय एमआई५ का प्रमुखहरूले चीनविरुद्ध जासूसीको आरोप लगाएका छन् । लन्डनस्थित एमआई५ को केन्द्रीय कार्यालयमा संयुक्त सम्बोधन गर्दै उनीहरूले पश्चिमका व्याप...
अफगानिस्तानमा अज्ञात रोग फैलिएको छ । अज्ञात रोगका कारण ५० भन्दा बढी बालबालिका बिरामी भएको अधिकारीहरूले जनाएका छन् । देशको दक्षिणी क्षेत्रमा पर्ने जाबुल प्रान्तमा रोग फैलिएको हो । रोगको लक्षण हैज...
भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रीपरिषद्का सदस्यद्वय मुख्तर अब्बास नाक्भी र आरसीपी सिंहले राजीनामा दिएका हुन् । उनीहरू दुवै जना ...
वर्षाैंदेखि पानीको हाहाकार भोगिरहेको गाउँमा नहरबाट पानी आएपछि को खुशी नहोला ? भारतको गुजरातस्थित कच्छको मांडवीमा नहरबाट पानी आउँदा स्थानीयले बाजागाजासहित खुशीयाली मनाए । नर्मदा जिल्लामा ४०० किलोमिटर ल...
श्रीलङ्काका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रूसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन् । राजपाक्षले पुटिनसँगको टेलिफोन वार्ता...
फिजीमा पनि ५ वर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । फिजीको स्वास्थ्य मन्त्रालयले बालबालिकालाई कोरोना भाइरसबाट जोगाउन फाइजर खोप लगाउन थालिएको जनाएको...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...