×

NMB BANK
NIC ASIA

आर्यन पक्राउपछि शाहरुखका फ्यानले गरे चिन्ता, भने- हामी साथमा छौं

असोज २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड बादशाहका रुपमा रहेका अभिनेता शाहरुख खान अहिले समस्यामा छन् । उनका छोरा आर्यन अहिले एनसीबी (लागूऔषध नियन्त्रण ब्यूरो)को हिरासतमा छन्, जसको अवधि ७ अक्टूबरसम्म छ । 

Muktinath Bank

२ अक्टोबरमा आर्यनलगायत ८ जनालाई एनसीबीले पक्राउ गरेको थियो । त्यसपछि आर्यनका साथीहरू अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई पनि नियन्त्रणमा लिइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकातर्फ शाहरुखका छोरा आर्यनको सामाजिक सञ्जालमा मजाक उडाइएको छ भने अर्कोतर्फ शाहरुख र आर्यनको समर्थनमा उत्रिएका छन् । 


Advertisment
Nabil box
Kumari

शाहरुखको यो कठिन समयमा उनका फ्यानहरूले खुलेर साथ दिएका छन् । 

Vianet communication
Laxmi Bank

साथै शाहरुखको घरबाहिरको केही तस्वीर सार्वजनिक भएका छन्, जहाँ उनका फ्यानहरू हातमा पोस्टर लिएर बाहिर उभिएको देख्न सकिन्छ । 

त्यसमा लेखिएको छ, ‘विश्वको हरेक कुनाका फ्यानहरू हामी तपाईंलाई प्रेम गर्छौं, यो परीक्षाको घडीमा हामी तपाईंको साथमा छौं, आफ्नो ख्याल राख्नु किङ ।’

यसका साथै ट्वीटरमा पनि शाहरुख खानको समर्थनमा फ्यानहरू उत्रिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x