×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

नर्भिक हस्पिटलले अक्टोबर महिनाभर म्यामोग्राम गराउँदा २० प्रतिशत छुट दिने

काठमाडाैं | असोज २४, २०७८

NTC
TVS INSIDE

स्तन क्यान्सर पत्ता लगाउने परीक्षण विधि म्यामोग्राम गराउनेहरूका लागि नर्भिक इन्टरनेसनल हस्पिटलले अक्टोबर महिनाभरि भारी छुट दिने भएको छ । 

Sanima Bank
morang Auto yamaha

ब्रेस्ट क्यान्सर (स्तन क्यान्सर) अवेयरनेस महिनाको रुपमा अक्टोबरलाई मनाउने गरिन्छ । यही अवसरमा नर्भिक अस्पतालले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने आधुनिक परीक्षण विधि म्यामोग्राम गराउँदा लाग्ने शुल्कमा २० प्रतिशतको छुट दिने भएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा नर्भिकमा २० प्रतिशत छुट पाइनेछ । अस्पतालको प्यासेन्ट सर्भिस डिपार्टमेन्टका प्रमुख अंकित अग्रवालले भने, ‘हामीले विशेष छुटको स्किम ल्याएर स्तन क्यान्सर सचेतना महिनालाई विशेष बनाउन खोजेका हौं ।’ 

नर्भिकले यस्ता विशेष अवसर, चाडपर्वलगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

प्रत्येक शनिवार सञ्चालन गर्ने निःशुल्क ओपीडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो रहेको नर्भिकले जनाएको छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ६, २०७८

नेपाली बजारमा बिहीवार सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन प्रति तोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तोा सु...

माघ ९, २०७८

साताको पहिलो दिन आइतवार सुनको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन ९३ हजार...

माघ ७, २०७८

नेपाली बजारमा शुक्रवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति ...

माघ ५, २०७८

हेर्नुहोस् कालिमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कायम भएको तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची    

माघ ३, २०७८

हेर्नुहोस् कालिमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कायम भएको तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची    

माघ ९, २०७८

कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेडा (नेपाली) ५० देखि ६० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...