×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

न्यून विद्यार्थी भए भौतिक कक्षा उपयुक्त

काठमाडाैं | असोज २६, २०७८

NTC
TVS INSIDE

न्यूून विद्यार्थी भएका विद्यालयलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराएर भौतिक रूपमा विद्यालय सञ्चालन गरिनु सान्दर्भिक  हुने  शिक्षा  क्षेत्रका  सरोकारवालाले  बताएका छन् ।
 कोरोना  सङ्क्रमण  न्यूून  भएका तथा विद्यालयमा एक सय जनाभन्दा कम विद्यार्थी अध्ययन गर्ने विद्यालयलाई अब स्वास्थ्य सुरक्षालाई  विचार  गरी  भौतिक  रूपमै  सञ्चालन  गर्नुपर्ने सरोकारवाला पक्षको सुझाव छ । नेपाल  अभिभावक  महासङ्घका  अध्यक्ष  सुप्रभात  भण्डारी  न्यूून  विद्यार्थी  भएको  र  जोखिमसमेत  नभएको  विद्यालयलाई  दशैँलगतै  विद्यालय  सञ्चालका  लागि  प्रेरित  गर्नुपर्ने  विचार  व्यक्त  गरे ।
  धेरै  जिल्लामा  दशैँअघि  पनि  विद्यालय खुलेको र दशैँपछि पूर्ण रूपमा खुला हुने विश्वास उनले व्यक्त गरे ।

Sanima Bank
morang Auto yamaha

सामुदायिक  विद्यालय  व्यवस्थापन  समिति  महासङ्घ  नेपालका  केन्द्रीय  अध्यक्ष  कृष्ण  थापा  जोखिमको अवस्था हेरी अब विद्यालय सञ्चालन गरिनुपर्ने  र  सरकारले  आफ्नो  अनुगमनको  पाटो  सशक्त बनाउनुपर्ने विचार व्यक्त गरे । गोरखापत्रमा खबर छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island
Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

३० वर्षकी एक महिलाले इटहरीस्थित एक घरमा शुक्रबारदेखि काम गर्न थालिन्। साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै थिइन्। गछिया खोला पुलनजिक ओर्लिएर एक युवकलाई उनले ‘लोकेसन’...

माघ ९, २०७८

कैलालीमा  भन्सारमा  चालू  आर्थिक वर्षको पहिलो छ महिनाको लक्ष्यभन्दा कम राजस्व उठेको छ । आन्तरिक राजस्व भने लक्ष्यअनुसार सङ्कलन भएको छ । कैलाली  भन्सार  कार्यालयको  चालू  आर्थ...

माघ ९, २०७८

 पहिले स्थानीय तहको निर्वाचन गर्ने कि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन भन्ने विषयमा सत्तारुढ दलहरू विभाजित बनेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका धेरै नेताहरू संवैधानिक व्यवस्थाअनुसार पहिले ...

माघ ९, २०७८

संविधानअनुसार आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा सत्ता गठबन्धनमा अन्योल देखिएको छ । स्थानीय तहको निर्वाचन गर्न संविधान र निर्वाचनसम्बन्धी कानुन बाझिएकाले सत्ता गठबन्धनले कानुनविद्सँग परामर्श गरेर मात्...

माघ ९, २०७८

पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटेको छ । नेपालीका श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको असर देखिएको हो । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेशिनेको सङ्...

माघ ९, २०७८

कोभिडको तेस्रो भेरियन्टका कारण यातायात कार्यालयबाट प्राप्त हुने सेवा पुनः प्रभावित बन्न थालेका छन् ।  यातायात कार्यालयका कर्मचारीमा नै कोरोना संक्रमण देखिएको भन्दै यातायात कार्यालयहरूले सेवा कटौती शुरू ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...