दशैंमा ८ करोड २५ लाखका नोटबाट फूल बनाएर सजाइयो मन्दिर ! [भिडियो]

दशैंलाई रमाइलो गरेर मनाउन सबैले पैसा खर्च गर्छन् । तर नोटबाट फूल बनाएर मन्दिर सजाइएको सुन्दा अनौठो लाग्न सक्छ ।


Advertisement

भारतको आन्ध्र प्रदेशस्थित नल्लोरमा ऐतिहासिक वासनी कन्यका परमेश्वरी मन्दिरलाई ५ करोड १६ लाख भारतीय रुपैयाँ अर्थात् ८ करोड २५ लाख नेपाली रुपैयाँ बराबरका नोटबाट फूल बनाएर सजाइएको छ ।


Advertisement


Advertisement

त्यो मन्दिरलाई नोटका फूलले सजाइएको यो पहिलोपटक भने होइन । विगतमा पनि यसरी नै फूलका नोटबाट मन्दिरलाई सजाउने गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नल्लोर शहरी विकास प्राधिकरणका अध्यक्ष र मन्दिर कमिटीका सदस्य मुक्कला द्वारकानाथका अनुसार मन्दिरको इतिहास १३० वर्ष पुरानो छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्