दशैंमा गाउँ फर्किने चटारो: बुटवल बसपार्कमा थामिनसक्नु भीड [फोटोफिचर]

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

बुटवलमा दशैँका लागि घर फर्किनेको भीड लागेको छ । बुटवलको लुम्बिनी बस टर्मिनलमा पहाडी जिल्लामा जाने यात्रुको थामिनक्नु भीड लागेको छ ।  


Advertisement

विशेषगरी बुटवलबाट गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, बाग्लुङ र स्याङ्जा गर्ने जाने गर्छन् । बुटवल बजार अहिले सुनसान बन्दै गएको छ । 


Advertisement

आजदेखि यातायात व्यवसायीले पनि गाडीको क्यू फ्री गरेका छन् ।

गाडीमा क्षमताभन्दा बढी यात्रु राख्न नदिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । 


Advertisement

हेर्नुहोस्, तस्वीरहरू :


 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्