यस्तो बन्यो पुष्पलाल मध्यपहाडी राजमार्ग

यस्तो बन्यो पुष्पलाल मध्यपहाडी राजमार्ग

राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको हालै निर्माण गरिएको पक्की सडक । सो खण्डको हालसम्म ९५ प्रतिशत काम सकिएको छ । तस्वीर : कृष्ण दवाडी/रासस


Advertisement


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्