×

Nic Asia
Marvel

श्रम मन्त्री श्रेष्ठद्वारा क्यान्सरपीडितलाई सहयोग

काठमाडाैं | असोज २९, २०७८

NTC
TVS INSIDE

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

उनले क्यान्सर पीडित काजीबाबु अधिकारीलाई रु २० हजार सहयोग गरेका हुन् ।


Advertisment
NMB BANK
Saurya island

आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई घरमै पुगेर मन्त्री श्रेष्ठले बिहीबार उक्त रकम हस्तान्तरण गर्दै आफूले व्यक्तिगत रुपमा यो सहयोग गरेको र सरकारका तर्फबाट हुन सक्ने सहयोग पनि उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएदेखि नै उनले  स्थानीय सङ्घसंस्था र समस्यामा परेका व्यक्तिलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ५, २०७९

धरानमा ३१ हजार ४६३ मतगणना सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायमै राखेका छन् ।  लौरो चुनाव चिह्न लिएर लडेका हर्कले ९ हजार ३९५ मत पाउँदा गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईले ८ ह...

जेठ ५, २०७९

काठमाडौं महानगरका स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत साढे २४ हजार नाघेको छ ।  ६५ हजार ४२७ मत गन्दा बालेनले २४ हजार ६१८ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थ...

जेठ ५, २०७९

स्थानीय तह निर्वाचनको क्रममा विराटनगर महानगरमा भएको निर्वाचनमा अत्याधिक मत बदर भएको पाइएको छ ।  विराटनगर महानगरमा मत गणना चलिरहेको छ । अहिलेसम्मको गणनाको तथ्यांक अनुसार, अघिल्लो निर्वाचनमाभन्दा बढि म...

जेठ ५, २०७९

उम्मेदवार दर्ता गर्ने अन्तिम समयमा धोका दिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका कांग्रेसका बागी उम्मेदवारको टोलीले मेयर, उपमेयरसहित ४ वटाअध्यक्ष जितेको छ । महोत्तरीको बर्दिवास नगरपालिकामा कांग्रेसका चिरञ्जिवी हमालले ...

जेठ ५, २०७९

भरतपुर महानगरपालिकामा ४९ हजार १४ मत गणना हुँदा रेनु दाहालले १८ हजार ४८० मत पाएकी छन् । गठबन्धनको तर्फबाट उम्मेदवार भएकी रेनु नेकपा माओवादीकी उम्मेदवार हुन । उनले १८ हजार ४८० मत पाएकी छन । उनका प्रत...

जेठ ५, २०७९

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा कांग्रेसका घनश्याम गिरी दोहोरिएका छन् । यस अघि पनि मेयर रहेका गिरीले एमालेका उत्तमबहादुर राउतलाई पराजित गरेका छन् । गिरिले ६४ सय ५३ मत ल्याएर नगर प्रमुख विजयी हुँदा ...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x