×

Nic Asia
Marvel

मालसामान सार्वजनिकस्थलमा नराख्न अपिल

रसुवा | असोज २९, २०७८

NTC
TVS INSIDE

सर्वसाधारणलाई प्रतिकूल असर पार्ने कुनै पनि उपकरण वा निर्माण सामग्री सडक तथा सार्वजनिकस्थलमा नराख्न आग्रह गरिएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

चीनसँगको व्यापार व्यवसाय अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय राजमार्गसमेत भएका कारण भइराखेको संरचनामा अवरोधरहित बनाई सम्भाबित जोखिम न्यूनीकरण गर्नाका लागि जिल्ला प्रहरी कार्यालयले यस्तो आग्रह गरेको होे । विद्युत् प्रवाह हुने तारको खम्बा अग्लो बनाउन र विभिन्न विकासका सञ्चालनमा प्रयोग हुने विद्युतीय उपकरण सुरक्षित स्थानमा राखी पहरा दिने सरोकार निकायसमक्ष आग्रह गरिएको छ ।


Advertisment
NMB BANK
Saurya island

उत्तरी रसुवाको भोटेकोसीमा निर्माणाधीन १२० मेगावाट जलविद्युत् आयोजनाले प्रयोग गरेको ट्रान्सफर्मरको विद्युत् चुहावटले एक १२ वर्षीय बालक सख्त घाइते भएकाले यस्ता घटना दोहोरिन नदिन सबैखाले जोखिम न्यूनीकरणका लागि प्रहरीले सुरक्षाका थप कदम अगाडि बढाएको हो ।

यसैगगरी सार्वजनिकस्थलमा कुनै पनि सामग्री नराख्न, सडक किनारमा सवारी साधन पार्किङ नगर्न र यस्तै इजाजत प्राप्त गरेबमोजिमको चालक परिचालन गरेर मात्र सवारी साधन चलाउनसमेत आग्रह गरिएको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ८, २०७९

रुकुम(पूर्व) को दुई गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् । सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् ।  सिस्नेमा चार महिला सदस्य र दुई दलित तथा अल्पसङ्ख्य...

जेठ ९, २०७९

नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।  सिफारिस सूचीअनुसार पहिलो नम्बरमा उत्तमराज सुवेदी बढुवाका लागि सिफारिस भएका छन् ।&n...

जेठ ९, २०७९

ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर कलेजमा अध्ययनरत एक विद्यार्थी सम्पर्कबिहिन भएका छन् । मंगलवार राति सवा ८ बजेदेखि सरोज लिम्बु सम्पर्कबिहिन भएको र खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी स...

जेठ ९, २०७९

ब्युटी प्याजेन्टको नाममा बालिकामाथि बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसारमा ५ दिनको म्याद थप गरिएको छ ।  प्रहरीका अनुसार आज (सोमवार) उनलाई&nb...

जेठ ९, २०७९

सुक्खा पहिरो खस्दा पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ ।  सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका–५, कालीमाटीमा सोमवार दिउँसो सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडकमा ...

जेठ ९, २०७९

सौन्दर्य प्रतियोगिताको नाममा नाबालिग बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध पीडितले अदालतमा बयान दिएकी छन् ।  पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएको काठमाडौं अपराध अनुस...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x