×
Bajaj Top
Khukuri
FONEPAY

राष्ट्रपतिले ग्रहण गरिन् विजयादशमीको टीका

काठमाडाैं | असोज २९, २०७८

NTC
TVS INSIDE

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रवार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन् । 

Sanima Bank
morang Auto yamaha

राष्ट्रपति भण्डारीले  राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् । त्यसै गरी राष्ट्रपति भण्डारीले शुक्रवार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए । सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन् । 

यो पटक महामारीको जोखिमलाई मध्यनजर गर्दै उनले सर्वसाधरणलाई टीका लगाइनन् । कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

सर्वोच्च अदालतको आदेशमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भएर एमाले र माओवादी केन्द्र ब्युतिँएपछि सबैभन्दा धेरै राजनीतिक रुपमा कसैलाई घाटा भएको छ भने त्यो घाटा एमालेलाई नै भएको छ । पार्टी अध्यक्ष के...

माघ १२, २०७८

एमाले महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा प्राप्त नतिजाले एमाले बलियो र सत्ता गठबन्धन कमजोर बन्ने संकेत मिलेको दावी गरेका छन् । ‘अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठबन्धन कमजोर हुने र ने...

माघ १३, २०७८

विगत २४ घण्टामा बुधबार दुई लाख ५६ हजार ४१६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज दुई लाख ६४ हजार ८९१ मात्रा लगाइएको छ । यससँगै कोरोनाविरुद्धको ख...

माघ १२, २०७८

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गरेको छ।  बुधबार निर्वाचन भएर साँझ सम्पन्न भएको मतगणनाको अन्तिम नतिजा आयोगले घोषणा गरेको हो । नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सो...

माघ १३, २०७८

मोरङमा उखुबारीमा गाडेको अवस्थामा पुरुषको शव फेला परेको छ । धनपालथान गाउँपालिका–७ कमलपुरमा उखुबारीभित्र एक पुरुषको शव फेला परेको हो । उखु काट्न गएका किसानले बारीमा खाल्डो देखेपछि प्रहरीलाई खब...

माघ १२, २०७८

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ मा  सत्ता गठबन्धनभित्र अन्तर्घात भएको छ । त्यसको फाइदा प्रतिपक्षी दल एमालेलाई भएको छ ।  प्रदेश १ मा गठबन्धनका उम्मेदवार हेमराज राई थुलुङ पराजित भएका छन् भने नेपाली का...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...