×
Bajaj Top
Khukuri
FONEPAY

कोरोनाविरुद्धको कुन खोप कतिलाई ?

काठमाडाैं | असोज ३१, २०७८

NTC
फाइल तस्वीर।
TVS INSIDE

नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बढ्दै गएको छ । हालसम्म ६४ लाख ६९ हजार १५९ जनाले पूर्ण खोप लगाएका छन् । ८३ लाख ८८ हजार ४०२ जनाले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Sanima Bank
morang Auto yamaha

यसरी हेर्दा हालसम्म पहिलो मात्रा लगाउने कुल जनसंख्याको ३८.६ प्रतिशत छन् भने पूर्ण मात्रा लगाउने २९.७ प्रतिशत छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

मन्त्रालयका अनुसार अस्ट्राजेनेका तथा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाउनेको संख्या २८ लाख २८ हजार १९९ छ भने दोस्रो मात्रा १५ लाख ५३ हजार ३९६ जनाले लगाएका छन् । 

त्यस्तै चिनियाँ खोप भेरोसेलको पहिलो मात्रामा ५५ लाख ६० हजार २०३ जनाले लगाएका छन् । दोस्रो मात्रा ३३ लाख ७७ हजार ५४६ जनाले लगाएको मन्त्रालयको भनाइ छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

अमेरिकी कम्पनीले उत्पादन गरेको खोज जे एण्ड जे खोप (पूर्ण मात्रा) १५ लाख ३८ हजार २१७ जनाले लगाएका छन् ।

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्तिले हिंसालाई प्रश्रय दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले हुलाकमार्फत जिल्ला प्रह...

माघ १२, २०७८

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले प्रदेश १ बाहेक अन्यत्र सबैतिर अपेक्षित नतिजा हात पारेको छ । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा...

माघ १२, २०७८

एमाले महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा प्राप्त नतिजाले एमाले बलियो र सत्ता गठबन्धन कमजोर बन्ने संकेत मिलेको दावी गरेका छन् । ‘अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठबन्धन कमजोर हुने र ने...

माघ १३, २०७८

 नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्तारुढ गठबन्धनले मनाउने अन्तिम उत्सव सकिएको टिप्पणी गरेका छन् ।  बिहीवार बिहान फेसबूकमा एक स्टाटस लेख्दै उनले राष्ट्रियसभाको निर्वाचनबाट अपहरित पूरानो जनम...

माघ १३, २०७८

सर्वोच्च अदालतको आदेशमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भएर एमाले र माओवादी केन्द्र ब्युतिँएपछि सबैभन्दा धेरै राजनीतिक रुपमा कसैलाई घाटा भएको छ भने त्यो घाटा एमालेलाई नै भएको छ । पार्टी अध्यक्ष के...

माघ १३, २०७८

विगत २४ घण्टामा बुधबार दुई लाख ५६ हजार ४१६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज दुई लाख ६४ हजार ८९१ मात्रा लगाइएको छ । यससँगै कोरोनाविरुद्धको ख...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...