×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगे प्रचण्ड

काठमाडाैं | कात्तिक १, २०७८

NTC
TVS INSIDE

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य अवस्था बुझ्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमवार नर्भिक अस्पताल पुगेका छन् । 

Sanima Bank
morang Auto yamaha

अस्पतालमा करीब २० मिनेट बसेका उनले वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए । 

नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

वैद्यलाई एक्कासि दम बढेर छातीमा पीडा भएपछि उनलाई आइतवार बिहान अस्पताल भर्ना गरिएको हो । 

अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको र सो क्रममा सामान्य दागसमेत देखिएको अस्पतालको भनाइ छ । 

नेता वैद्य लामो समयदेखि दमबाट पीडित भएकाले आइतवार बिहान उनीमा देखिएको समस्या गम्भीर भने नरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डामाथि नै निर्वाचन आयोगले प्रश्न उठाउँदै पत्राचार गरेको छ । सो पार्टीको विधानमा उल्लेखित ‘राजसंस्था र हिन्दुराष्ट्र’ बारे ...

माघ ९, २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन् । देशको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले पछिल्ल...

माघ ८, २०७८

काँग्रेस नेता अर्जुननरसिंह केसीले गठबन्धन सरकारले स्थानीय निर्वाचनलाई नाफा र नोक्सानको लेखाजोखा गर्न नहुने बताएका छन् । स्थानीय तह आफैमा स्वशासन, सुशासन र लोकतान्त्रिक सोपानको प्रथम खुड्किलो र संस्थागत स्थानीय विक...

माघ ९, २०७८

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेर्न आग्रह गरेका छन् ।  उनले अहिले मुख्य मुद्दा ३ चरणका स्थानीय तहका कार्यका...

माघ ८, २०७८

हिंसा भड्काउने खालको अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको जनता समाजवादी पार्टी (जसपा) नेपालले बचाउ गरेको छ । मन्त्री यादवको चौतर्फी आलोचना भएकाले पदबाट राजीनामा दिनुपर्ने दबाब...

माघ ९, २०७८

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले तीनै चरणको चुनाव एकैपटक गर्नु उचित हुने धारणा राखेका छन् । उनले चुनावको मुद्दालाई दलीय स्वार्थबाट मात्रै हेर्न नहुने धारणा समेत राखेका छ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...