साफ च्याम्पियनसिप खेलेका नेपाली खेलाडीलाई ५/५ लाख दिने सरकारको निर्णय

साफ च्याम्पियनसिप खेलेका नेपाली खेलाडीलाई ५/५ लाख दिने सरकारको निर्णय

हालै सम्पन्न साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई प्रतिखेलाडी ५/५ लाखका दरले प्रोत्साहन रकम दिने निर्णय सरकारले गरेको छ ।


Advertisement

मन्त्रिपरिषद् बैठकले प्रतिखेलाडी ५ लाख र प्रशिक्षकहरूलाई ३ लाख रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्