×

X
Dabur
Nic Asia
Marvel

गुल्मीमा बाढीले बगायो यात्रुबाहक जीप

बुटवल | कात्तिक १, २०७८

TVS INSIDE

गुल्मीमा लेतेखोलामा सोमवार दिउँसो आएको बाढीले यात्रुबाहक जीप बगाएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईका अनुसार अविरल वर्षासँगै आएको बाढीले गुल्मीको सत्यवती गाउँपलिका खैरेनी रुद्रबेणी सडकखण्डको उल्लीखोला नजिकैको लेतेखोलाले खोलाले जीप बगाएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

बुटवलबाट गुल्मीको भुवाचिदीका लागि छुटेको लु१ज ३४३२ नम्बर बोलेरो जीप बाढी बगाए पनि मानवीय क्षति भने हुन पाएन । जीपमा चालकसहित ९ जना यात्रु सवार रहेको बताइएको छ ।  

‘जीप खोला नजिक दलदलमा फसेको तथा यात्रु र चालक गाडीबाट उद्धार गरिसकेपछि माथिबाट आएको लेदो सहितको पानीले जीप बगाएको हो,’ भट्टराईले लोकान्तरसँग भने ।

Vianet communication
Maruti inside

जीपमा सवार सबै यात्रु सुरक्षित रहे पनि सबै सामानहरू गाडीसँगै बगेका छन् । आइतवारदेखि जारी वर्षाका कारण नदी र खोलामा पानीको बहाव बढेको छ । 

TATA Below
NLIC
साउन २५, २०७९

डिभिजन वन कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७८/७९ र ०७७/७८ का उत्कृष्ट ३/३ सामुदायिक वनलाई पुरस्कृत गरेको हो ।  उत्कृष्ट हुन सफल सामुदायिक ...

साउन २५, २०७९

प्रहरीले बारामा १७ वटा अवैध मदिराका भट्टीहरू नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश थापाले आपराधिक गतिविधि न्यूनीकरण गर्न, घरेलु हिंसा, दुर्घटना नियन्त्रण लगा...

साउन २५, २०७९

देशभर थप ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारले बुधवार दिएको जानकारीअनुसार ६ हजार ७०५ जनामा कोरोना परीक्षण गर्दा ८६८ जनामा संक्रमण पुष्टि...

साउन २५, २०७९

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत ५ मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी बुधवार सार्वजनिक ग...

साउन २५, २०७९

बझाङको बुङ्गल नगरपालिका–९ रारुमा एकै परिवारका ३ जनाले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार आज (बुधवार) विहान आमा, छोरा र छोरी झ...

साउन २५, २०७९

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट मंगलवार राति सशस्त्र प्रहरीले करीब १४४ किलोग्राम गाँजा बरामद गरेको छ । रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारती...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x