×

NMB BANK
NIC ASIA

बाथरूममा पसेर रुन्छन् ब्राजिलका राष्ट्रपति, आखिर किन ?

कात्तिक २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

देशमा कोरोनाभाइरस संक्रमण रोक्न विफल भएका ब्राजिलका राष्ट्रपति जाइर बोल्जोनारोले बाथरूममा लुकेर रुने गरेको स्वीकार गरेका छन् । 

Muktinath Bank

कठिन निर्णय लिनुपर्ने बेलामा उनी बाथरूममा पसेर रुने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कट्टर दक्षिणपन्थी बोल्जोनारोले गत साता इभान्जेलिकल क्रिस्चियन समर्थकहरूका अगाडि चर्चमा यो स्वीकार गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

बोल्जोनारोको समर्थन सूचकांक २२ प्रतिशतमा झरेको छ । उनले कोरोना महामारी नियन्त्रण गर्न नसकेकाले जनताको आक्रोश उनीविरुद्ध बढिरहेको छ । 

Vianet communication
Laxmi Bank

सोमवारसम्म ब्राजिलमा कोरोनाका कारण ६ लाख ३ हजार २८२ जनाले ज्यान गुमाइसकेका छन् । देशमा महंगी ह्वात्तै बढेको छ र बेरोजगारी दर उच्च छ । 

विभिन्न सर्वेक्षणहरूमा उनी आफ्ना प्रतिस्पर्धी पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाभन्दा पछि परेको देखिएको छ । 

ब्राजिलको सिनेटले कोरोना महामारी व्यवस्थापनमा सरकारले गरेको कामका विषयमा अनुसन्धान गरेर मंगलवार प्रतिवेदन बुझाउन लागेको छ । त्यसमा बोल्जोनारोका विरुद्ध ११ वटा फौजदारी आरोपहरू लगाइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x