×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

अमेरिकाकी टीभी रिपोर्टरले पुटिनसँग फ्लर्ट गरेको आरोप (भिडियो)

काठमाडाैं | कात्तिक २, २०७८

NTC
TVS INSIDE

अमेरिकाको सीएनबीसी टीभीकी संवाददाता हेड्ली ग्याम्बलले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फ्लर्ट गर्न खोजेको आरोप लागेको छ । 

Sanima Bank
morang Auto yamaha

शारीरिक हाउभाउको अध्ययन गर्ने ड्यारन स्ट्यान्टनले पुटिनसँग मस्किनका लागि ग्याम्बलले विभिन्न उपाय अपनाएको बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

ग्याम्बलले पुटिनलाई गत साता मस्कोमा आयोजित ऊर्जा सम्मेलनमा भेटेकी थिइन् । 

महिलाले पुरुषसँग मस्किने १० वटा संकेत हुन्छन् र ग्याम्बलले तीमध्ये आठवटा जति संकेत देखाएको स्ट्यान्टनको भनाइ छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

कपाल औैैंलाले घुमाउने, जुत्ता चलाउने, हावामा खुट्टा घुमाउने, आँखीभौं सन्काउने लगायतका संकेतले महिला पुरुषसँग भेटेर साँच्चै खुशी भएको देखाउँछ । 

आरटीले पनि ग्याम्बल पुटिनसँग मस्किरहेको टिप्पणी गरेको थियो । 

तर ग्याम्बलले हाँस्दै यो टिप्पणीलाई अस्वीकार गरिन् । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

१–२ सर्प देख्दा पनि कतिपय मान्छे डराउँछन् तर एकै व्यक्तिलाई सय बढी सर्पले घेरेपछि के होला ? अमेरिकाबाट यस्तै घटना सार्वजनिक भएको छ । अमेरिकाको मेरील्यान्डमा एक व्यक्तिलाई सय बढी सर्पले घेरेको घटना सार्वज...

माघ ८, २०७८

भारतको सबैभन्दा ठूलो प्रदेश उत्तर प्रदेशको विधानसभा चुनाव नजिकिँदै गर्दा अनेक अनुमान सार्वजनिक भइरहेका छन् । उत्तर प्रदेश चुनावमा भारतीय जनता पार्टी (भाजपा) मुख्यमन्त्री योगी आदित्यनाथ र समाजवादी पार्टी (सपा) अध्य...

माघ ९, २०७८

रुसले एस–४०० क्षेप्यास्त्र प्रणालीका दुई डिभिजनहरू छिमेकी मुलुक बेलारुस पठाएको छ । शत्रुका युद्धविमानहरूलाई झार्नका लागि उपयोगी उक्त प्रणाली सैन्य अभ्यासमा सहभागी हुन पठाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि ग...

माघ ८, २०७८

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको उनकी छोरीले शनिबार जानकारी दिएकी छन् । पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित...

माघ ९, २०७८

युक्रेनका लेफ्टिनेन्ट जनरल अलेक्जेन्डर पाव्ल्युकले आफ्नो देशमा रुसी आक्रमण फेब्रुअरी २० मा हुन सक्ने दाबी बेलायती पत्रिका द टाइम्समा गरेका छन् ।  त्यो दिन बेइजिङमा आयोजित शीतकालीन ओलम्पिक सकिन्छ । पाव्ल्युकले...

माघ ७, २०७८

यमनी जेलमा भएको हवाई हमलामा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएका छन् । रातिको समयमा जेल लगायतका स्थानमा भएका हवाइ आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको र  २०० भन्दा बढी घाइते भ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...