×
Bajaj Top
Khukuri
FONEPAY

चीन र रुसका १० वटा जहाज पुगे जापान नजिक

काठमाडाैं | कात्तिक २, २०७८

NTC
TVS INSIDE

चीन र रुसका १० वटा जलसैन्य जहाजहरू जापानको मुख्यभूमि र होक्काइदो टापुबीचको जलसन्धि हुँदै गएपछि जापान सतर्क बनेको छ । 

Sanima Bank
morang Auto yamaha

आफूले जहाजहरूको गतिविधि नजिकैबाट नियालिरहेको जापानका मन्त्रिपरिषद् सहसचिवले मंगलवार बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

‘हामी जापान नजिकको जलक्षेत्र र हवाईक्षेत्रमा निगरानी गरिरहनेछौं,’ योशिहिको इसोजाकीले बताए । 

चुगारु जलसन्धि हुँदै चीन र रुसका जहाज गएको पुष्टि जापानले पहिलोपटक गरेको हो । उक्त जलसन्धिले जापान समुद्रलाई प्रशान्त महासागरबाट छुट्ट्याउँछ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

त्यस जलसन्धिलाई अन्तर्राष्ट्रिय जलक्षेत्र मानिने भए पनि जापान र चीनबीच पूर्वी चीन सागरका साना टापुहरूको स्वामित्वका विषयमा विवाद छ । जापानले मस्कोसँग पनि भूभागको स्वामित्वका विषयमा विवाद गर्दै आएको छ । 

जापानको रक्षा मन्त्रालयका प्रवक्ताले जापानको जलक्षेत्रलाई उल्लंघन नगरिएको र ती जहाजहरूले अन्तर्राष्ट्रिय नियम पनि नभत्काएको बताए । 

रुस र चीनले अक्टोबर १४ देखि १७ सम्म संयुक्त जलसैन्य अभ्यास गरेका छन् । दुई देशबीच जलसैन्य सहकार्यको सहमति बनेको छ ।
 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

चीन र अमेरिकाका परराष्ट्रमन्त्रीहरूबीच बिहीवार कुराकानी भएको छ ।  त्यसक्रममा चीनका परराष्ट्रमन्त्री वाङ यीले बेइजिङमा आयोजना गर्न लागिएको शीतकालीन ओलम्पिकमा हस्तक्षेप नगर्न वाशिङटनलाई चेतावनी दिए । त्यससँग...

माघ १३, २०७८

भारतीय टेलिभिजन कलाकार श्वेता तिवारीले कराडौंका आस्थाका केन्द्र भगवान्का विषयमा विवादित बयान दिएकी छन् । भोपालमा आयोजित एक प्रमोसनल कार्यक्रममा श्वेताले ‘मेरो ब्राको साइज भगवान् लिँदैछन्’ भनेर वि...

माघ १३, २०७८

दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त भएको अमेरिकाको अत्याधुनिक लडाकू विमान एफ–३५ को भग्नावशेष खोज्न अमेरिका र चीन लागिपरेका छन् ।  चीनले भग्नावशेष खोजेर आफ्नो उन्नत प्रविधि नचोरोस् भनी अमेरिका सचेत छ ...

माघ १३, २०७८

अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ । नर्वेेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ठूलो सङ्ख्यामा अफगानिहरु भोकमरीको ...

माघ १३, २०७८

भारतको विपक्षी दल कांग्रेसका वरिष्ठ नेता राहुल गान्धीले भारतमा अभिव्यक्ति स्वतन्त्रता दबाउन ट्विटर नजानिँदो तवरले मतियार बनेको बताएका छन् ।  बिहीवार ट्विटरलाई पत्र पठाएर गान्धीले आफ्नो फलोअर संख्या प्रधानमन्...

माघ १३, २०७८

चीनका राष्ट्रपति सी चिनपिङले तल्लो तहमा पुगेर जनतासँग भलाकुसारी गर्ने परम्परालाई यो वर्ष पनि कायम राखेका छन् ।  चीनको सबभन्दा ठूलो वसन्त पर्वको पूर्वसन्ध्यामा पञ्चित समुदायका व्यक्तिहरूसँग भेटघाट गर्ने प्रचल...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...