परराष्ट्रमन्त्री खड्का र चिनियाँ स्टेट काउन्सिलर यीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खड्का र चिनियाँ स्टेट काउन्सिलर यीबीच टेलिफोन वार्ता
फाइल फोटो

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ स्टेट काउन्सिलर वाङ यीबीच टेलिफोन वार्ता भएको छ ।


Advertisement

वार्ताका क्रममा द्विपक्षीय हितका सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


Advertisement

चीनले थप २० लाख मात्रा कोभिड विरुद्धको खोप उपलब्ध गराउने भएकोमा मन्त्री खड्काले यीलाई धन्यवाद समेत दिएका छन् । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्