प्रतिनिधि सभाको बैठक कात्तिक ११ गते बस्ने

प्रतिनिधि सभाको बैठक कात्तिक ११ गते बस्ने

प्रतिनिधि सभाको कात्तिक ९ गते मंगलवारका लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको छ ।


Advertisement

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा मंगलवार जारी सूचनापत्रमा विशेष कारणबश बैठक बस्न नसक्ने उल्लेख छ ।


Advertisement

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्काे बैठक कात्तिक ११ गते बिहीवार दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको पनि सूचनापत्रमार्फत जानकारी दिइएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्