×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव कायमै, आज कुन–कुन प्रदेशमा वर्षाको सम्भावना ?

काठमाडाैं | कात्तिक ३, २०७८

NTC
TVS INSIDE

भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा कायमै रहेको छ । जसका कारण केही दिनदेखि देशका विभिन्न स्थानमा वर्षा भएको छ भने बाढी पहिरोको समस्या समेत देखिएको छ । बाढीपहिरोबाट जनधनको क्षति समेत भएको समाचार आइरहेका छन् ।

Sanima Bank
morang Auto yamaha

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भूभागहरूमामा सामान्यदेखि पूर्ण  बदली रहेको छ।  प्रदेश १,  बागमती र  गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम बर्षा  भएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

 महाशाखाले बुधबार दिउँसो  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना औंल्याएको छ ।
यस्तै प्रदेश १, प्रदेश नं २, बागमती  प्रदेश,  र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । यसैगरी प्रदेश १ का थोरै र  प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यसैगरी राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ।  

प्रदेश १ र  प्रदेश नं २ का थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको असामयिक निधनको शोकमा आइतवार देशभरका अदालतहरू बन्द रहने भएका छन् ।  शनिवार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशे...

माघ ८, २०७८

देशमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ । दैनिक १० हजारका दरले संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घण्टामा पनि १० हजार २५४ नयाँ संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमि...

माघ ८, २०७८

निर्वाचन आयोगले राप्रपालाई विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको छ । गत माघ २ गते नै आयोगले राप्रपालाई पत्र लेखेर विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको हो । य...

माघ ८, २०७८

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ ।  पानीमाथि निर्माण गरिएको यो मुलुककै एक मात्र सरकारी कार्यालय भएको तिलोत्तमाको दाबी छ । नगरपालिकाले वडा नम्बर ११ को का...

माघ ९, २०७८

नेपालको व्यापार घाटा ४६.६४ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा भएको यस्तो व्यापार घाटा ८ अर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ रहेको छ । यस्तो व्यापार घाटा अघिल्लो वर्षको ६ खर्ब ४४ क...

माघ ८, २०७८

कोरोना संक्रमणबाट हालसम्म ११ हजार ६५१ जनाको मृत्यु भएको छ ।  प्रदेशअनुसार हेर्दा संक्रमणबाट सबैभन्दा बढी मृत्यु बागमती प्रदेशमा भएको छ ।  बागमतीमा पाँच हजार ३ जनाको मृत्यु भएको छ । प्रदेश १ मा...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...