×

Nic Asia
Marvel

न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव कायमै, आज कुन–कुन प्रदेशमा वर्षाको सम्भावना ?

काठमाडाैं | कात्तिक ३, २०७८

NTC
TVS INSIDE

भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा कायमै रहेको छ । जसका कारण केही दिनदेखि देशका विभिन्न स्थानमा वर्षा भएको छ भने बाढी पहिरोको समस्या समेत देखिएको छ । बाढीपहिरोबाट जनधनको क्षति समेत भएको समाचार आइरहेका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भूभागहरूमामा सामान्यदेखि पूर्ण  बदली रहेको छ।  प्रदेश १,  बागमती र  गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम बर्षा  भएको छ ।


Advertisment
NMB BANK
Saurya island

 महाशाखाले बुधबार दिउँसो  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना औंल्याएको छ ।
यस्तै प्रदेश १, प्रदेश नं २, बागमती  प्रदेश,  र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । यसैगरी प्रदेश १ का थोरै र  प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

Vianet communication
Maruti inside

यसैगरी राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ।  

प्रदेश १ र  प्रदेश नं २ का थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

TATA Below
NLIC
fman
जेठ ५, २०७९

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रतालाई कायम राखेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले  बिहीबार राति १० बजे सार्वजनिक गरेको आधिकारिक मतपरिणामअनुसार सा...

जेठ ५, २०७९

भरतपुर महानगरपालिकाको मेयर पदमा रेनु दाहालले अग्रता कायमै बनाएकी छन् । बिहीबार रातिको अध्यावधिक विवरणअनुसार मेयर पदमा एमालेका बिजय सुवेदीले १४५८४ मत पाउँदा माओवादी केन्द्रकी रेनु दाहालले १७९१० मत पाएर अ...

जेठ ५, २०७९

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले थप एक स्थानीय तहमा जित हासिल गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापाले मेयर पदमा जित हासिल गरेका हुन् ।  उनले एमालेका महादेव पोख्रेललाई हराउँदै...

जेठ ५, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहको परिवारलाई सन्तान प्राप्ति भएको छ । ​बालेनका दाजुभाउजूलाई पुत्रीलाभ भएको हो ।  बालेन पछिल्लो अपडेटअनुसार काठमा...

जेठ ४, २०७९

भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।  बिहीवार बिहान साढे ४ बजेको अपडेट अनुसार दाहालले १४ हजार ३७७ मत ल्याएकी छन् ।  उनका निकटतम प्र...

जेठ ४, २०७९

भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।  बिहीवार बिहान साढे २ बजेको अपडेट अनुसार दाहालले १३ हजार ९४३ मत ल्याएकी छन् ।  उनका निकटतम प्र...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x