×

X
Nic Asia
Marvel

पोलियो दिवसमा २ दिन र्‍याली हुने

चितवन | कात्तिक ३, २०७८

NTC
Premier Steels
प्रतिकात्मक तस्वीर
British college
TVS INSIDE

पोलियो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले चितवनमा कात्तिक ६ र ७ गते र्‍याली आयोजना गरिने भएको छ ।

DHARA
LAxmi BAnk

रोटरी डिस्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का सात क्लब मिलेर आयोजना गर्न लागिएको साइकल र्‍यालीको पहिलो दिन नारायणगढको उद्योग वाणिज्य संघ परिसरबाट सौराहासम्म हुने जनाइएको छ । 
 
कार्यक्रम संयोजक विपिन पोखरेलका अनुसार पहिलो दिन साइकल र्‍याली हुनेछ । दोस्रो दिन पूर्वी चितवनको पर्साबाट मोटर र्‍याली हुने भएको छ । र्‍यालीले भरतपुरको परिक्रममा गरी नारायणगढको शहीदचोकमा परेवा उडाउने छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

र्‍याली गैंडाकोटसम्म पुगेर पुनः फर्किएर नारायणगढको संघका सभाहलमा आएर कार्यक्रममा परिणत हुनेछ ।
 
सन् १९७९ देखि रोटरीले पोलियो उन्मूलनका लागि कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि विविध कार्यक्रम आयोजना गरी  सचेतना जगाउने गरिन्छ ।

हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरिया बाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० देखि पोलियो रोगी नभेटिएका बताइएको छ ।
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

दशैँको अवसरमा परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा आजदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुने प्रचलन छ । सोमबार समितिले दिएको साइतमा विधिपू...

असोज ९, २०७९

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  फ्लाई दुबईको उडानबाट काठमाडौंबाट दुबई जान लागेका थाइल्याण्डका नागरिक ३८ वर्षका पोङफोज सिन्सुवान...

असोज ९, २०७९

  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारी साधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ । कार्यालयले ...

असोज ९, २०७९

दशैं तिहारलगायतका पर्वमा हुनसक्ने आपराधिक घटनालाई लक्षित गरेर रूपन्देही प्रहरीले विशेष सुरक्षा योजना ल्याएको छ । जिल्लाको शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चाडपर्व अवध...

असोज ९, २०७९

धनुषा जिल्लाको नगराइन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित भारतमा घर बताउने ५० वर्षीय चन्द्रकान्त झा लाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका झ...

असोज ९, २०७९

लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बेँसीसहर नगरपालिका–४ पुरानोकोट केन्द्रविन्दु बनाएर आज राति ८ः४१ मा दुई दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x