×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

एक सातामा सरकार ढालिदिने चेतावनी दिने ओलीलाई विश्वप्रकाशको जवाफ

काठमाडाैं | कात्तिक ३, २०७८

NTC
TVS INSIDE

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिले एक सातामै सरकार ढालिदिने चेतावनी दिने समय नभएको बताएका छन् । आज राजधानीमा आयोजित पार्टीको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे एक सातामै शेरबहादुर देउवा नेतृत्वको सरकार ढालिदिने दावी गरेका थिए ।
त्यसको जवाफमा काँग्रेस प्रवक्ता शर्माले ट्वीटरमार्फत भनेका छन्, ‘श्रद्धेय कमरेड केपी शर्मा ओलीज्यू, ‘चाहे एक सातामा सरकार ढाल्न सक्छौं’ भनेर चुनौती दिने समय यो होइन । संविधानत त्यो सम्भव पनि छैन ।’
उनले यो समय अविरल बर्षाले आक्रान्त नागरिकको सेवामा जुट्ने, राजनीति माथि उठ्ने र सोच्ने समय भएको बताएका छन् । उनले उद्दार,राहत र पुनर्स्थापनाको अभियानमा मिलेर काम गर्न आउन पनि ओलीलाई आग्रह गरेका छन् ।

Sanima Bank
morang Auto yamaha

Advertisment
NMB BANK
RMC TANSEN
shivam island
Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना विरुद्धको २४ लाख मात्रा खोप हराएकोबारे सरकारको जवाफ माग गरेको छ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार एक विज्ञप्ति प्रकाशित गरी २४ लाख खोपबारे स...

माघ ९, २०७८

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो विधानका केही अंशहरू नसच्याए आयोगले उपयुक्त निर्णय गर्ने स्पष्ट पारेको छ ।  आयोगका सहसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले राप्रपाको विधानको धारा ...

माघ ९, २०७८

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संविधानसँग बाझिएका कानूनमा सुधार गरेर निर्वाचन गर्ने गठबन्धनमा सहमति भएको बताएका छन् ।  उनले स्थानीय तहका तीन चरणको चुनावबाट गठित ...

माघ ९, २०७८

स्थानीय तहको चुनाव वैशाखमै गर्नुपर्ने चौतर्फी दवाबलाई वेवास्ता गर्दै सत्ता गठबन्धनले चुनाव पर सार्ने संकेत गरेको छ । निर्वाचन आयोगले आगामी २०७९ वैशाख १४ र २२ गतेका लागि चुनाव गर्न प्रस्ताव गर्दै सरकारसँग मिति घो...

माघ ९, २०७८

माघ १२ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधि आइतवार राति १२ बजेदेखि शुरू हुने भएको छ ।  निर्वाचन आयोगले एक सूचना जारी गर्दै आज मध्यरातबाट मौन अवधि शुरू हुने जनाएको हो ।  यस अवधिम...

माघ ९, २०७८

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सत्ता गठबन्धनले जनतालाई दिग्भ्रमित पार्ने काम गरेको आरोप लगाएका छन् ।  ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...