माओवादी केन्द्रको स्थायी समिति बैठक शुरू

माओवादी केन्द्रको स्थायी समिति बैठक शुरू

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुरू भएको छ । 


Advertisement

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको हो ।


Advertisement

बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्