×

NMB BANK
NIC ASIA

चीनले एउटा नभई दुईवटा हाइपरसोनिक हतियार परीक्षण गरेको खुलासा

कात्तिक ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले जुलाई र अगस्ट महिनामा नयाँ हाइपरसोनिक हतियारको दुईवटा परीक्षण गरेको फाइनान्सियल टाइम्स पत्रिकाले खबर दिएको छ । 

Muktinath Bank

आफ्नो भूराजनीतिक प्रतिस्पर्धीको सैन्य क्षमता बढिरहेको भनी अमेरिका चिन्तित भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फाइनान्सियल टाइम्सले बिहीवार छापेको खबरअनुसार, बेइजिङले पहिलोपटक जुलाई २७ मा आणविक हतियार क्षमतायुक्त हाइपरसोनिक ग्लाइड भेहिकललाई पृथ्वीको परिक्रमा गराएर लक्ष्यतर्फ पठाएको थियो । 


Advertisment
Nabil box
Kumari

त्यसपछि अगस्ट १३ मा चीनले दोस्रो हाइपरसोनिक परीक्षण गरेको थियो । 

Vianet communication
Laxmi Bank

यस क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेना र गुप्तचर अधिकारीहरूलाई स्तब्ध बनाएको फाइनान्सियल टाइम्सको ताजा खबरमा उल्लेख छ । 

अमेरिकाका वैज्ञानिकहरूले हाइपरसोनिक हतियारको क्षमतालाई बुझ्न नसकिरहेको र अमेरिकासँग अहिले त्यस्तो क्षमता नभएको समाचारमा लेखिएको छ । 

अमेरिकाको परराष्ट्र मन्त्रालयका प्रवक्ता नेड प्राइसले चीनको आणविक हतियार क्षमताको पछिल्लो प्रगति तथा हतियार बोक्ने प्रणालीमा आएको नवीनताले राष्ट्रपति जो बाइडनलाई अत्यन्तै चिन्तित तुल्याएको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x