×
Bajaj Top
Khukuri
FONEPAY

बाढी पीडितलाई नगद सहयोग

झापा | कात्तिक ४, २०७८

NTC
प्रतिकात्मक तस्वीर
TVS INSIDE

झापा जिल्लाका ४ पालिकाका १ हजार ६६५ परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत २ करोड २५ लाख रुपैयाँ रकम आएको छ ।

Sanima Bank
morang Auto yamaha

सहयोग रकम नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बाढी प्रभावित क्षेत्रका वासिन्दालाई वितरण गर्न शुरूआत गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

डब्ल्यूएफपीमार्फत आएको रकम गौरीगञ्ज गाउँपालिका–१, २ का ३६८, झापाको वडा नम्बर १, २, ३, ६ का ६७२, कनकाई नगरपालिका–४ का १८६ र शिवसताक्षी नगरपालिकाको २, ४, ५, ६, ८, ९ र १० का ४३९ परिवारलाई नगद सहायता रकम वितरण गरिरहेको नेरेसो जिल्लाका सभापति लोकराज ढकालले जानकारी दिए ।

उनका अनुसार विगत वर्षमा कनकाइ नदीको तटीय क्षेत्रमा बसोबास गर्ने विपद्को उच्च जोखिममा रहेका परिवारको ‘सर्भे’ गरी तथ्यांक संकलन गरिएको आधारमा हाल प्रतिपरिवार १३ हजार ५०० रुपैयाँका दरले रकम वितरण भइरहेको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

सर्भेमा सम्भाव्य विपद्को उच्च जोखिममा रहेको परिवार वा विपद् संकटबाट प्रभावित भई दैनिक जीविकोपार्जनमा कठिनाइ भएको, सरकारी वा सार्वजनिक संस्थाबाट तलब पेन्सन नलिएका, असहाय तथा आफ्नो हेरचाह आफैं गर्न नसक्ने अवस्थाका व्यक्ति वा परिवारको विवरण संकलन गरिएको थियो ।  

डब्ल्यूएफपीले पठाइदिएको रकम विरणमा सहजीकरण मात्र नेरेसोले गरेको सभापति ढकालको भनाइ छ । सो रकम तत्काल आएको बाढीले क्षति पुर्‍याएका वासिन्दा वा धानखेतीको क्षतिपूर्ति भने नभएको उनले प्रस्ट पारे ।

रेडक्रसले बमौसमी वर्षाका कारण हाल डुबानमा परेका र विस्थापित भएका परिवारलाई राहतस्वरुप भाँडाकुडा, त्रिपाल, कम्बल, लत्ताकपडा समेत वितरण गरिरहेको उनले बताए ।

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौँ बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सरकारद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोज...

माघ १३, २०७८

मोरङमा उखुबारीमा गाडेको अवस्थामा भेटिएका दुई पुरुष शवमध्ये एकको पहिचान खुलेको छ । दोस्रो खाल्डोमा भेटिएको शवमा पर्स भित्र ४९ बर्षका धरान ३ का राजेन्द्र श्रेष्ठको नाम उल्लेख गरिएको सवारी चालक अनुमति पत्र पाइए...

माघ १३, २०७८

काठमाडौँको शङ्खरापुर नगरपालिका–३ बोझिनीमा दम्पती मृत भेटिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । बुधबार राति कोइला बालेर सुतेका ५५ वर्षीय पदमबहादुर वाइवा थिङ र उनकी श्रीमती ४६ वर्षीय फूलकुमारी व...

माघ १३, २०७८

पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार २१ हजार ८०८ जनामा परीक्षण गर्दा आरटी–पीसीआरबाट ५ हजार ८...

माघ १३, २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक भएको बताएका छन् । अध्यक्ष यादवले निजी क्षेत्रको लगानीमा निर्माण भएको १०० शय्याको सेन्ट्रल अस्पतालको धनुष...

माघ १३, २०७८

नेपाल प्रहरीले विदेशी मास्कको नक्कल गरी कम गुणस्तरको मास्क बनाएर बिक्री गर्ने गरेको तथ्य फेला पारेको छ । काठमाडौँको त्रिपुरेश्वरमा नक्कली मास्क बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दा उक्त तथ्य फेला परेको प्र...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...