×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

बाढीपहिरोले बैतडीमा पुर्‍याएको क्षतिको प्रधानमन्त्री देउवाले गरे स्थलगत निरीक्षण

बैतडी | कात्तिक ४, २०७८

NTC
TVS INSIDE

बाढीपहिरोले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवाले बैतडीको स्थलगत निरीक्षण गरेका छन् ।

Sanima Bank
morang Auto yamaha

प्रधानमन्त्री देउवाले बिहीवार सिगास गाउँपालिका–५ को ढुंगाड क्षेत्रमा बाढीपहिरोले पुर्‍याएको क्षतिबारे स्थलगत निरीक्षण गरेका बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

उनले बाढीपहिरोबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने बताए ।

ढुंगाड क्षेत्रमा सेती नदीले ५ घर बगाउनुका साथै १५० बिघा खेती गरेको जमिन बगरमा परिणत गरेको थियो । जिल्लाको शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा पहिरामा परी ४ जनाको ज्यान गएको थियो । बैतडीका १ दर्जन बढी घरमा पहिरोले क्षति पुर्‍याएपछि उनीहरू विस्थापित भएका छन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहेका छन् ।

प्रधानमन्त्री देउवा बैतडीपछि डडेल्धुरा जिल्लाको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनका लागि आवस्यक अध्ययन, विश्लेषण र योजना बनाउन पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । आइतवार पार्टीमा ५ बुँदे आन्तरिक सर्कुलर जारी गर्दै प्रचण्डले २०...

माघ ९, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीले चार प्रदेशमा प्रादेशिक भेला सम्पन्न गरेको छ । पार्टीले हालै प्रदेशस्तरीय भेलाका क्रममा लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा राजनीतिक गतिविधि सञ्चालन गरेको वरिष्ठ नेता राजाराम श्र...

माघ ९, २०७८

एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा चुनावबाट भाग्न खोजेको बताएका छन् । सत्ता गठबन्धनले बैशाखमा गर्नुपर्ने स्थानीय तहको चुनाव सार्ने तयारी थालेपछि उनले देउवालाई मोहरा बनाउने काम भइरहेको प...

माघ ९, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना विरुद्धको २४ लाख मात्रा खोप हराएकोबारे सरकारको जवाफ माग गरेको छ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार एक विज्ञप्ति प्रकाशित गरी २४ लाख खोपबारे स...

माघ ९, २०७८

माघ १२ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधि आइतवार राति १२ बजेदेखि शुरू हुने भएको छ ।  निर्वाचन आयोगले एक सूचना जारी गर्दै आज मध्यरातबाट मौन अवधि शुरू हुने जनाएको हो ।  यस अवधिम...

माघ ९, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्रबारे कानूनी तथा राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ ।  आयोगले राप्रपालाई विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेख भएको ‘सनातन हिन्दू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...