असोज १६, २०८०
भूकम्पबाट बैतडीमा दुईजना घाइते भएका छन् । आज दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पमा परी सिगास गाउँपालिका–२ धौलाडकी ३५ वर्षीया कलशा धामी र डिलाशैनी गाउँपालिका–२ रोपनबगडकी १० वर्षीया ...
कात्तिक ४, २०७८
खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहलाई भ्रष्टाचारी भन्दै अर्धनग्न पारेर हिलो छ्याप्दै बजार परिक्रमा गरिएको घटनामा अराजकता भन्दै आलोचना भइरहेका बेला जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रस्टोक्ति दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष राउतले अख्तियारमा ज्ञापनपत्र दिँदा समेत अख्तियारले भ्रष्टाचारीलाई संरक्षण गरेपछि आजित जनताले जनकारबाही गरेको दाबी गरेका छन् ।
राउतले लेखेका छन्, ‘अख्तियारलाई ज्ञापनपत्र दिएको कति भो ? तर अख्तियारले भ्रष्टाचारी संरक्षण गर्ने ! उपमहानगरपालिका र खानेपानी विभागलाई ज्ञापनपत्र दिएको कति भो ? तर सुन्दै नसुन्ने ! प्रहरीलाई उजुरी दिएको कति भो ? तर उल्टा गरीब निमुखालाई समात्ने ! अनि भ्रष्टबाट आजित जनताले के गर्छन् – जनकारबाही ।’
बिहीवार भ्रष्टाचारीको आरोप लगाउँदै जनमत पार्टीले कुशवाहको माथिल्लो शरीर नाङ्गै पारी शरीरमा हिलो फालेर नगर परिक्रमा गराएको छ ।
भ्रष्टाचारको विरोधमा जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा प्रदर्शन समेत गरिएको जनमत पार्टीका नेता ईन्द्रजित यादवले जानकारी दिए ।
पार्टीले मुख्यमन्त्री लालबाबु राउत र मेयर लालकिशोर साहविरुद्ध समेत नाराबाजी गरेको छ ।
अख्तियारलाई ज्ञापन पत्र दिएको कति भो ? तर अख्तियारले भ्रष्टाचारी संरक्षण गर्ने! उपमहानगरपालिका र खानेपानी विभागलाई ज्ञापन पत्र दिएको कति भो ? तर सुन्दै सुन्ने! प्रहरीलाई ऊजुरी दिएको कति भो ? तर उल्टा गरीब निमुखालाई समात्ने! अनि भ्रष्टबाट आजित जनताले के गर्छन् - जनकारबाही। pic.twitter.com/wFKbkbl5gW
— Dr. CK Raut (@drckraut) October 21, 2021
भूकम्पबाट बैतडीमा दुईजना घाइते भएका छन् । आज दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पमा परी सिगास गाउँपालिका–२ धौलाडकी ३५ वर्षीया कलशा धामी र डिलाशैनी गाउँपालिका–२ रोपनबगडकी १० वर्षीया ...
नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ । आत्मकथामा आधारित सो पुस्तकमा उनका आफ्ना भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्थ...
निषेधाज्ञाका (कफ्यू)बीच बाँकेको नेपालगञ्जमा झडप भएको छ । झडप हुँदा ३ सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, बाँकेले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीले सामान्य ...
गत साउन ३० गते कञ्चनपुरको पुर्नवास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने बाटोमा स्थानीय २७ वर्षीया लक्ष्मी घर्तीको शव फेला प¥यो । शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको उक्त...
धार्मिक तथा साम्प्रदायिक अभिव्यक्ति दिएर धार्मिक हिंसा भड्काउन खाजेकोे आरोपमा धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएका छ । उनलाई सुनसरी प्रहरीले सोमवार साँझ नियन्त्रणमा लिएको हो । हिन्दू धर्मका धर्म...
दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...