असार २०, २०७९
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (असार २०) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १९ करोड ५७ ...
आइतवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ ५१ पैसा र बिक्री दर १ सय २० रुपैयाँ ११ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३९ रुपैयाँ २५ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ ९५ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (असार २०) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १९ करोड ५७ ...
मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमवार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ स...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं उपत्यकाका थप ३ स्थानमा शाखा विस्तार गरेको छ । १५ वर्षदेखि सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंकले काठमाडांैको ठूलो भ¥याङ, थली र बूढानी...
सनराइज बैंकले कस्टुमाइज्ड फोटो कार्डको शुरूआत गरेको छ। बैंकले समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टुमाइज्ड कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ गरेको हो। बैंकका प्रमुख कार्यकारी अध...
एनआइसी एसिया बैंकले ओम्नीच्यानल एप प्रणालीमा आधारित मोबाइल बैंकिङ एपको शुभारम्भ गरेको छ। 'डिजिटल फस्ट बैंक' बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल मा...
कुमारी बैंक लिमिटेड र बनेपा डेन्टल केयरबीच बैंकका ग्राहकहरूलाई बनेपा डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले सो डेन्...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...