×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

देवकोटाको कृतित्व र व्यक्तित्वबारे चर्चा

काठमाडाैं | कात्तिक १५, २०७८

NTC
TVS INSIDE

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) को भाषा साहित्य समितिले उनको व्यक्तित्व र कृतित्वको विषयमा विचार विमर्श आयोजना गरेको छ ।  

Sanima Bank
morang Auto yamaha

    भर्चुअल आयोजित कार्यक्रममा प्रा डा महादेव अवस्थीले देवकोटा आफ्नो कृतिले नै नेपाली साहित्य क्षेत्रमा अहिलेसम्म अजर अमर रहेको विचार व्यक्त गरे । समितिका अध्यक्ष डा जानुका नेपालले कृतिले नै व्यक्तिलाई अमर बनाउँछ भन्दै देवकोटाले नेपाली साहित्यमा थुप्रै कालजयी रचना सिर्जना गरेको बताइन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरे, महासचिव अर्जुन श्री, साहित्यकार रेनुका सोलु, रोमकान्त सापकोटा, चैतन्य अधिकारी, शेषकान्त पण्डितलगायतले देवकोटा नेपाली साहित्य विलक्षण प्रतिभासहितको साहित्यकार भएको विचार व्यक्त गरे । विसं १९६६ कात्तिक २७ गते लक्ष्मी पूजाको दिन काठमाडौँको डिल्लीबजारमा जन्मिएका देवकोटाको विसं २०१६ भदौ २९ गते निधन भएको थियो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस २०, २०७८

साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मैं' काव्यसंग्रह र ‘तिमी विनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ । मंगलवार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमबीच चौधरीका २ काव्य...

पुस २०, २०७८

उद्यमी तथा साहित्यकार वसन्त चौधरीको दुईवटा कविता संग्रह सार्वजनिक गरिएको छ ।  ‘तिमीविनाको म’ र हिन्दी भाषामा लेखिएको काव्यकृति ‘अनेक पल और मै’ मंगलवार काठमाडौंमा श्री लूनकरण...

माघ १, २०७८

प्राध्यापक महेन्द्र पी. लामाको नयाँ पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ले नेपाल र भारतका विभिन्न राजनीतिक आयाम र जल्दाबल्दा विषयवस्तुलाई प्राञ्जल भाषामा विश्लेषण गरेको छ ।  ...

पुस २४, २०७८

सतीप्रथाको केस्राकेस्रा केलाउने सुजित मैनालीको पुस्तक ‘सतीः इतिहास र मीमांसा’ नेपाली भाषामा गरिएका यसप्रकारका अध्ययनमध्ये सर्वश्रेष्ठ प्रयास भन्न मिल्छ । लेखकको परिश्रम र विशिष्ट विश्लेषणात्मक क्षमता यस ...

पुस २४, २०७८

ज्येष्ठ नागरिक योद्धा स्व. सीताराम ढकालको कृति लोकार्पण भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, पूर्व मन्त्रीहरू शंकर कोइराला, टंक ढकाल, पूर्व राज्यमन्त्री पदम राई लगायतले शनिवार राजध...

पुस ३, २०७८

विशिष्ट आख्यानकार रमेश विकलको १४ औं स्मृति सभाका अवसरमा शनिवार राजधानीमा स्रष्टाहरूलाई  पुरस्कृत गरिएको छ ।  रमेश विकल साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...