मंसिर ८, २०८०
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
पर्वको मिठाइको महत्त्व निकै रहन्छ । अझ तिहारमा त मिठाइ सबैको प्रिय हो । छठमा पनि मिठाइको आफ्नै विशेषता छ ।
नयाँ–नयाँ मिठाइ बनाएर तिहारको भाइटीकाको भागमा राख्ने सबै दिदीबहिनीको रहर रहन्छ । रङ्गीचङ्गी कलरफुल रोटी र मिठाइ तिहारको विशेषता हो ।
फूलमाला जस्तै मिठाइमा पनि विविधता हुनुपर्छ भन्ने मान्यता परापूर्वकालदेखि नै छ ।
यहाँ हामीले एउटा नौलो मिठाइ इराची हल्वाको पूर्ण रेसिपी लिएर आएका छौं । जुन घरमै सहज रूपमा तयार गर्न सकिन्छ र निकै स्वादिष्ट पनि हुन्छ ।
मकैको पिठो, चिनी, घ्यू र ड्राइनट्स यसका प्रमुख सामग्री हुन् । अन्य हल्वाभन्दा यो हल्वा भिन्न र देख्नमा पनि आकर्षक हुन्छ ।
कराची हल्वा बनाउन चाहिने सामग्रीः चिनी २ कप, पानी एक कप, कर्नफ्लोर १ कप, लेमन जुस २ टेबल स्पुन, ओरेन्ज कलर पिन्च, घ्यू १/२ कप, पिस्ता २ टेबल स्पुन, रोज वाटर ३ ड्रप, सुकमेलको धुलो १/२ स्पुन, काजु १५ ग्राम, आल्मोन्ड १५ ग्राम, केसर पिन्च
कराची हल्वा बनाउने तरिकाः चिनी र पानी उमाल्ने र ग्लेज तयार हुनासाथ पानीमा कर्नफ्लोर घोलेर हाल्दै चलाउने । बाक्लो हुनासाथ घ्यू, रोज वटर, लेमन जुस, सुक्मेलको धुलो र ओरेन्ज कलर हालेर चलाउने । बनाएको हलुवालाई ट्रेमा फिजाएर ड्राइनट्सहरू छर्कने र राम्ररी सम्याउने । अन्त्यमा केसर छर्केर चिसो बनाउने र फ्रिजमा राखिदिने । चिसो भएर जम्नासाथ आफूले चाहेको सेभमा काटेर सर्भ गर्ने ।
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...