जेठ ९, २०७९
पोल्यान्डले युक्रेनलाई सैन्य सहायता उपलब्ध गराएको छ । दुई दिनअघि पोलिश सेनाका दुई बटालियन नीप्रोपेट्रोव्स्कस्थित पाव्लोग्राद क्षेत्रमा पुगेको खबर टेलिग्राम च्यानलहरूमा प्रकाशित छ । उनीहरूसँग रापिरा एन्टी ट्य...
इराकका प्रधानमन्त्री मुस्तफा अल–कदिमीको हत्याका लागि शनिवार राति प्रयास गरिएको छ ।
उनको निवासमा बमहरू जडान गरिएको ड्रोन आक्रमण गरिएको भए पनि उनी बाँचेका छन् । प्रधानमन्त्री कार्यालयले बयान जारी गरेर यसको पुष्टि गरेको छ ।
प्रधानमन्त्रीले ट्वीट गरी बताए, ‘यस्ता आक्रमणले हाम्रो हिम्मत मार्न सक्दैनन् । हाम्रो सुरक्षाबलको साहसलाई यसले डगमगाउँदैन किनकि उनीहरू मानिसको सुरक्षा, न्याय र कानून लागू गराउन तत्पर छन् । इराकका लागि सबैजना शान्त हुनुस् ।’
रोयटर्सका अनुसार, सरकारी भवन र विदेशी दूतावासहरू रहेका छन् । पश्चिमी कूटनीतिकर्मीहरूले इलाकामा विस्फोट र गोलीको आवाज सुनेको बताए ।
घटनाको जिम्मेवारी कुनै समूहले लिएको छैन । अघिल्लो महिनाको आमनिर्वाचनको परिणामको विरोध गर्ने हातहतियार बोकेका इरान समर्थक समूहहरूले ग्रीन जोन नजिक प्रदर्शन गरेलगत्तै यो आक्रमण भएको हो ।
पोल्यान्डले युक्रेनलाई सैन्य सहायता उपलब्ध गराएको छ । दुई दिनअघि पोलिश सेनाका दुई बटालियन नीप्रोपेट्रोव्स्कस्थित पाव्लोग्राद क्षेत्रमा पुगेको खबर टेलिग्राम च्यानलहरूमा प्रकाशित छ । उनीहरूसँग रापिरा एन्टी ट्य...
अमेरिकी सेनाले जर्मनीको रामस्टाइन एयरबेसबाट बच्चाले खुवाउने धूलो दूध विमानमा राखेर अमेरिका पुर्याएको छ । अमेरिकाका कृषिमन्त्री टम विल्साकका अनुसार, ३१ हजार ७५१ किलो स्विस नेस्ले धूलो दूध इन्डिय...
फ्रान्सेली पत्रिका ल मोंद डिप्लोम्याटिकले रुसी ग्यासको विकल्प फ्रान्सले फेला नपारेको खबर दिएको छ । रुसको ग्यासमाथि प्रतिबन्ध लगाइएमा फ्रान्सलाई अन्य ठाउँबाट ग्यास ल्याउन निकै मुश्किल पर्ने पत्रिका लेख्छ । य...
श्रीलङ्काले अप्रिलमा श्रमिकबाट प्राप्त हुने रेमिट्यान्समा अप्रिलमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैङ्कले जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा २४ करोड ८९ लाख प्रत...
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)का वरिष्ठ अधिकृतलाई आइतवार तेहरानमा बन्दूकधारीहरूले घरबाहिर हत्या गरेका छन् । कर्नेल हुन सैयद खोदायारीलाई उनकै कारमा पाँचवटा गोली हानिएको थियो । ...
रुसको रक्षा मन्त्रालयले युक्रेनमा लडिरहेका सैनिकहरूलाई रणनीतिक ड्रोन उपलब्ध गराएको घोषणा आइतवार गरेको छ । रक्षामन्त्री सर्गे शोइगुले युक्रेनी सैनिकलाई थप सजिलो गरी तारो बनाउन ड्रोन पठाइएको बताए । यो ड्रोन पा...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...