×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

राशिअनुसार हेर्नुहोस् आफ्नो भाग्य (२०७८ मंसिर ६ गते)

काठमाडाैं | मंसिर ६, २०७८

NTC
TVS INSIDE

मेष

Sanima Bank
morang Auto yamaha

व्यापार गतिविधिहरुमा ध्यान दिँदा राम्रो परिस्थिति आउन सक्ला । रीस चाँडै उठ्दा काम बिग्रनसक्छ  । कागजातहरु राम्रोसँग राख्नु होला । आज बिबाहमा केहि राम्रो सम्झौता धेरै लाभदायी हुनसक्नेछ । भाग्यशाली रंग बैजनी र भाग्यशाली नम्बर – ३ रहनेछ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

वृष

कामसँग सम्बन्धित राम्रो परिस्थितिले जीवनमा राम्रो भावनाहरु आउनसक्ला । बिद्यार्थीहरुले आज कुनै नेतृत्व गर्न सक्छन्  । बच्चाहरुसंग केही समय खर्चगर्नाले हजुरहरुको विश्वास र आत्मीयतामा  वृद्धि हुनेछ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

मिथुन

आजको दिन राम्रो कर्ममा खर्च गरिनेछ ।  परिवारसंग  राम्रो समय दिदा सम्बन्धमा केही राहत मिल्नेछ । अत्यधिक व्यस्ततामा  गरिएको निर्णय गलत हुन सक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।  

कर्कट

साथी र परिवारका सदस्यहरूले हजुरलाई आज राम्रो मान सम्मान मिल्नेछ । कर्मचारीहरुको हकमा  पूर्णतया अरुमा  समर्पित कायम रहदा  सुखद अनुभव रहन्छ ।  प्रेम सम्बन्ध राम्रो रहनेछ ।

सिंह

सकारात्मक तरिकामा आवेग काम रहनेछ ।  आफुमा आत्माकेन्द्रित रहन दिनभर सही कार्यतालिका  बनाउनुहोला ।  तपाईंकोलागि कठिन काम पनि सजिलोसँग रहनेछ ।  परिवारसँग सामान्य बादविवाद हुनसक्छ । 

कन्या

तनावसंग सम्बन्धित कामले दिनभर दुख दिनेछ ।  कृषिक्षेत्र राम्रो रहेको छ ।  तपाईंलाई आज कुनै नया काम गर्ने उत्साह थपिनसक्नेछ ।  एक साथीको अचानक आश्चर्य मित्र मिलनले मन खुशी रहनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । 

तुला

नयाँ योजना बनाइनेछ । कार्यप्रणालीमा सुधार हुनेछ । सामाजिक कार्य गर्ने इच्छा हुनेछ । आफ्नो प्रभाव  बढ्नेछ । लगानी शुभ हुनेछ । तपाईं कुनै पनि ठूलो समस्याबाट छुटकारा पाउनुहुनेछ ।

वृश्चिक

एक सकारात्मक तरिकामा सामाजिक कार्य गरिनेछ । रीस र आवेग काम रहनेछ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ ।

धनु

प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ ।

मकर

धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

कुम्भ

स्वास्थ्य - स्वास्थ्य ठीक हुनेछ तर तपाईं आफ्नो आत्मविश्वासमा कमी महसुस गर्नुहुनेछ । जसले तपाइँको कार्य दक्षतालाई पनि असर गर्दछ । भाग्यशाली रंग – निली र  भाग्यशाली संख्या - २  रहनेछ  ।   

मीन

आफ्नो बोलीले आज कुनै काम बिग्रिन सक्नेछ । वित्तप्राप्तिको योग पनि रहेको छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ४, २०७८

मेष आज  व्यवसायमा नयाँ प्रस्तावहरू हुनेछ । तपाईं पनि कडा परिश्रमको माध्यमबाट उत्तम तरिकामा अरूलाई सक्षम गर्नको लागी सक्षम हुनुहुनेछ । अहिलेको व्यापार गतिविधिहरूमा ठूलो लगानी नगर्नुहोस् ।  वित्तीय अ...

माघ ९, २०७८

मेष यो हप्ता केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । रो...

माघ ३, २०७८

मेष भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन । चोटपटक वा हाड–जोर्नीमा समस्या आ...

माघ ९, २०७८

मेष ब्यापारीबर्गलाई बिशेष राम्रो रहन सक्ला  । धन प्राप्तिले मन खुशी हुन सक्ला । सुखको अनुभव रहनेछ । तपाईं आफ्नो परिवारका सदस्यहरूसँग मनोरञ्जनको कार्यक्रममा साँझ खर्च गर्नुहुन्छ । वृष आज तपाईंसँग भ...

माघ ८, २०७८

मेष व्यापार व्यवसायसम्बन्धी  कागज आदि राम्ररी जाँच गर्नुहोस् पछि तनावमा पर्न सक्ने सम्भावना रहन्छ । साझेदारी कार्यहरुमा खाताहरूको बारेमा पारदर्शिता राख्न निश्चित गर्नुहोस् । झमेला बाट बचिनेछ । वृष क...

माघ ५, २०७८

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...