×

NMB BANK
NIC ASIA

राजसँग सम्बन्धविच्छेद गर्ने खबरसँगै शिल्पाले गरिन् यस्तो पोस्ट

मंसिर ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेत्री शिल्पा सेट्टी र राज कुन्द्राको विषय फेरि चर्चामा आएको छ । अहिले भने उनीहरूको सम्बन्धविच्छेद हुने खबरले चर्चा पाएको हो । 

Muktinath Bank

समाचारअनुसार राजलाई हिरासतमा लिएपछि शिल्पा र उनको सम्बन्ध कमजोर बनेको छ । यही कारण शिल्पा अब राजसँग बस्न चाहँदिनन् र शिल्पाले राजसँग सम्बन्धविच्छेद गर्न लागेको खबर आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि यी समाचारमाथि राज र शिल्पा दुवैको तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन । तर, हालै शिल्पाले आफ्नो इन्स्टाग्राममा एउटा पोस्ट गरेकी छन्, जसले सम्बन्धविच्छेदको खबर खण्डन गर्छ । 


Advertisment
Nabil box
Kumari

शिल्पाले विवाहको तस्वीरहरू सार्वजनिक गरेकी छन् । यसबाट के थाहा हुन्छ भने उनीहरू अलग हुन चाहँदैनन् । वास्तवमा शिल्पा र राजको विवाहको १२ वर्ष पूरा भएको छ । उनीहरूले २२ नोभेम्बर २००९ मा विवाह गरेका थिए । 

Vianet communication
Laxmi Bank

तस्वीर शेयर गर्दै शिल्पाले लेखेकी छन्, ‘१२ वर्ष पहिलेको यो पल..हामीले यसलाई बनायौं र वाचा गर्‍यौं...त्यसलाई पूरा गरिरहनेछौं, राम्रो समयका साथमा बिताइरहनेछौं । मुस्किल समयमा प्रेम र भरोसाको साथमा सहनेछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x