×

NMB BANK
NIC ASIA

सर्किट-२ ब्वाइज सिंगल्सको क्वार्टरफाइनलमा प्रवेश गरे नेपालका श्लोककेशर

मंसिर ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका श्लोककेशर खड्का एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज सिंगल्समा सोमवार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

Muktinath Bank

सातदोबाटोस्थित टेनिस कोर्टमा श्लोकले भारतका अविर श्रीवास्तवलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही स्पर्धामा भारतका सिद्धार्थ जिबु क्वाटरफाइनलमा पुगे । नेपालका वृजेश अर्यालविरुद्ध खेलमा सिद्धार्थले पहिलो सेट ६–७ (६) ले गुमाएका थिए । 


Advertisment
Nabil box
Kumari

दोश्रो सेट सिद्धार्थले ६–३ ले जित्दै खेललाई १–१ को बराबरीमा पुर्‍याएका  थिए । तेस्रो सेटमा सिद्धार्थले १–० को अग्रता लिइरहेका बेला वृजेश रिटायर्ड हर्ट भएपछि सिद्धार्थलाई विजयी घोषित गरिएको थियो । नेपालका श्रीयोग अधिकारीले नेपालका स्पर्श तिमिल्सिनालाई ६–२ र ६–२ को सीधा सेटमा हराउदै क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।

Vianet communication
Laxmi Bank

गर्ल्स सिंगल्समा प्राज्ना मानन्धरले समृद्धि महर्जनलाई ६–२ र ६–०, कृषा अधिकारीले संस्कृति टयाललाई ६–४, ५–७ र ६–४, जेनी खड्काले स्वस्तिका विष्टलाई ६–१ र ६–२, मान्सा कँडेलले लशा प्रजापतिलाई ६–० र ६–२ तथा नाला जोस्फिन मास्केले शिभाली गुरुङलाई ६–३ र ६–३ को सेटमा पाखा लगाउदै क्वार्टरफाइनलमा स्थान पक्का गरे । 

यो स्पर्धाका खेलाडीमध्ये नाला अमेरिकाकी हुन् भने बाँकी सबै नेपालका हुन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीले भारतका अविर श्रीवास्तव र नेपालका स्पर्श तिमिल्सिनाको जोडीलाई ६–१ र ६–४ को सोझो सेटमा पन्छ्याउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिता शुक्रवारसम्म चल्ने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x