×

Nic Asia
Marvel

आमिर खानले सहकलाकारसँग विवाह गर्न लागेको खबर झूटो

काठमाडाैं | मंसिर ९, २०७८

NTC
TVS INSIDE

आमिर खानले फातिमा सना शेखसँग विवाह गर्न लागेको भनी आएको खबर झूटो भएको इन्डिया टुडेले लेखेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

केही महिनाअघि किरण रावसँग डिभोर्सको घोषणा गरेर आमिर खानले सबैलाई आश्चर्यमा पारेका थिए । त्यसपछि उनीहरूको डिभोर्सको कारण खोतल्न सबैजना लागिपरेका थिए । 


Advertisment
NMB BANK
Saurya island

फातिमाकै कारण आमिर र किरणको डिभोर्स भएको पनि अनुमान गरिएका थिए । दंगलमा सँगै अभिनय गरेका आमिर र फातिमाले डेटिङ गरिरहेको दाबी समेत गरिएको थियो । 

लाल सिंह चड्ढा नामक फिल्म रिलीज भएपछि आमिर र फातिमाबीच विवाह हुने खबर चलाइएको थियो । 

Vianet communication
Maruti inside

यसअघि फातिमाले एक पत्रिकासँग कुरा गर्दै आफ्नो बारेमा नचिनेका मानिसले जथाभावी लेख्दा चित्त दुख्ने गरेको बताएकी थिइन् । 

TATA Below
NLIC
बैशाख २३, २०७९

आजदेखि एकसाथ दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । २०७९ सालमा एकसाथ दुई चलचित्र प्रदर्शनमा आएको आज पहिलोपटक हो । ‘लक्का जवान’ र ‘षट्कोण’ आजदेखि देशव्यापी प्रदर्शनमा आएका चलचित्र हुन् ।...

बैशाख २३, २०७९

बलिउड अभिनेता आयुष्मान खुरानाको चलचित्र ‘अनेक’ को ट्रेलर सार्वजनिक भएको छ । सो चलचित्रको ट्रेलर बिहीवार युट्युवमा सार्वजनिक गरिएको हो ।  ट्रेलर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ...

बैशाख २४, २०७९

चलचित्र केजीएफ च्याप्टर २ ले विश्वभर नै तहल्का मच्चाइरहेको छ । यस चलचित्रले विश्वभरको बक्स अफिसमा करिब ११०० करोडभन्दा बढिको व्यापार गरिसकेको छ ।  यसको हिन्दी भर्सनले पनि निकै नै राम्रो व्यापार गरिरहेको...

बैशाख १५, २०७९

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या रायको बहुप्रतीक्षित तमिल एपिक ऐतिहासिक फिल्म ‘पोन्नियिन सेलवन’ आगामी सेप्टेम्बेरमा रिलिज गर्ने तयारी छ ।  अहिले यो फिल्म डिजिटल प्लाटफर्ममार्फत देखाइएको छ ।&n...

बैशाख २८, २०७९

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन मिति पछि सरेको छ ।  आउँदो जेठ ६ गतेका लागि तोकिएको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिए...

जेठ ११, २०७९

अभिनेता सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’को ट्रेलर सार्वजनिक गरिएको छ ।  जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्र असार १० गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । सार्...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x