साउन १८, २०७९
आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रकाश’ले शिक्षकबारे कविता प्रतियोगिता आयोजना गरेको छ । निर्माण टिमले विभिन्न कलेज तथा स्कूलका विद्यार्थीले भाग लिन पाउने गरी ...
काठमाडाैं | मंसिर ९, २०७८
सन् १९९० को दशककी लोकप्रिय नायिका करिश्मा कपूरले विवाहपछि पाएको दुःखका विषयमा रहस्य खोलेकी छन् ।
एक मनोरञ्जन वेबसाइटसँग कुराकानी गर्दै उनले विवाहलगत्तै पति सञ्जय कपूर र सासुले यातना दिने गरेको बताइन् ।
विवाहपछि आफ्नो जीवन पूरै बदलिएको उनको भनाइ छ । हनीमूनकै बेलामा पनि आफूलाई पतिले लिलाम बढाबढ गरेर भाडामा दिएको उनले दाबी गरिन् ।
हनीमून मनाउन गएको बेलामा करिश्मालाई पति सञ्जयले आफ्ना साथीहरूसँग सुत्न बाध्य बनाएका थिए । उनले त्यसो गर्न नमान्दा सञ्जयले कुटपिट गरेको र एकजना साथीलाई लिलाम बढाबढ गरी पैसा लिएर सुत्न पठाएको दाबी पनि करिश्माले गरिन् ।
विवाहपछि पनि सञ्जयले पहिली पत्नीसँग शारीरिक सम्बन्ध कायम गरेको करिश्माले खुलासा गरिन् । यसको बारेमा सञ्जयलाई सोध्दा माफी माग्नुको साटो उल्टो कुटपिट गरेको करिश्मा बताउँछिन् ।
सन् २०१२ मा आएर करिश्मा आफ्ना बच्चाहरूलाई लिएर बेग्लै बस्न थालिन् । त्यसपछि उनले सञ्जयसँगको १३ वर्षे सम्बन्ध अन्त्य गर्नका लागि डिभोर्स फाइल गरिन् ।
सञ्जयसँग डिभोर्स गरेपछि करिश्मा मुम्बईमा आमाबुवासँग बस्न थालिन् । अहिले उनी दुई सन्तान सम्हालेर खुलेर जिन्दगी बाँचिरहेकी छन् ।
आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रकाश’ले शिक्षकबारे कविता प्रतियोगिता आयोजना गरेको छ । निर्माण टिमले विभिन्न कलेज तथा स्कूलका विद्यार्थीले भाग लिन पाउने गरी ...
नेपाली चलचित्र ‘झिंगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमबीच केकी अधिकारी र आँचल शर्मा स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ज्ञानेन्द्र देउजाको...
नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जा...
दशैंमा प्रदर्शनमा आउने नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को पहिलो गीत ‘के वर मागी फर्क्यौ’ सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्र्रमबीच गीत सार्वजनिक गरिएक...
नागा चैतन्य छिट्टै बलिउड चलचित्र लाल सिंह चड्डामा देखिँदैछन् । अद्वैत चन्दनको यस चलचित्रबाट चैतन्यले बलिउडमा जम्न खोजेका हुन् । एक रिपोर्टका अनुसार चैतन्य संजय लिला भंसालीसँग पनि एक प्रोजेक्टमा काम गर्...
हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । ‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको २ वटा पोस्टर सार्...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...