×

Dabur
Nic Asia
Marvel

राप्रपामा कमल थापालाई चुनौति, राजेन्द्र लिङ्देनद्वारा अध्यक्ष लड्ने घोषणा

काठमाडाैं | मंसिर ९, २०७८

TVS INSIDE

पूर्वपञ्चहरूको पार्टी राप्रपाको अध्यक्षका लागि राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

morang Auto yamaha

आगामी साता हुने महाधिवेशनका लागि लिङ्देनले बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

लिङ्देनलाई धवल शमशेर जबराले अध्यक्षमा प्रस्ताव गरेका हुन् ।

अहिलेका अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीबाट पार्टी चल्न नसक्ने भन्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

Vianet communication
Maruti inside

धवल शमशेर राणालाई लिङ्देनले महामन्त्री प्रस्ताव गरेका छन् । लिङ्देन प्रतिनिधि सभा निर्वाचन जित्ने राप्रपाका एकमात्र उम्मेदवार हुन् ।

धवल शमशेर नेपालगञ्ज उपमहानगरका मेयर हुन् । पञ्चायतको समयदेखि २०४६ सालको परिवर्तनपछि पनि सत्ताको नजिक रहेका कमल थापालाई अहिले लिङ्देनले चुनौति दिएका हुन् ।  

राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदैछ ।  

Mega
TATA Below
NLIC
असार १९, २०७९

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा रहने सदस्यहरुको संख्या बढाएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले थप केन्द्रीय सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ दिलाएका हुन् । गत महाधिवेशनमा माओवादील...

असार २०, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– तत्कालीन नेकपा हुँदा केपी ओलीविरुद्ध मोर्चाबन्दी ग...

असार २०, २०७९

प्रतिनिधि सभा बैठक आज बस्दैछ ।  आज दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न कार्यसूचीहरूमाथि छलफल हुनेछ ।  संसदको सचिवालयका अनुसार आज सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्...

असार २०, २०७९

प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका मृगेन्द्रकुमार सिंह यादवलाई संविधानको प्रावधानविपरीत मन्त्री बनाएको पाइएको छ । प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई सोही निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाको का...

असार २०, २०७९

अफ्रिकाबाट भारततर्फ लागूऔषध तस्करीका लागि नेपाली बाटो प्रयोग गर्ने क्रम बढेको छ । तस्करहरूको अन्तर्राष्ट्रिय सञ्जालले नेपाल हुँदै भारततर्फ लागूऔषध तस्करी गर्ने क्रम बाक्लिएको हो । अफ्रिकी मुलुक केन्या, तान्जानिया, ...

असार १९, २०७९

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध परेको मुद्दामा आज पनि सुनुवाई हुँदैछ । यसअघि सोमवार सो मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेशी तोकिएको हो ।  कायममुकायम...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x