×

X
Nic Asia
Marvel

ब्राउन सुगरसहित ७ जना पक्राउ

झापा | मंसिर १०, २०७८

NTC
Premier Steels
प्रतिकात्मक तस्वीर
British college
TVS INSIDE

झापाको भद्रपुरबाट लागूऔषध ब्राउन सुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

DHARA
LAxmi BAnk

भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीवार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा–१ का २८ वर्षीय राज श्रेष्ठलाई ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

वडा प्रहरी कार्यालयको प्रहरी टोलीले शंका लागेर जाँच गर्ने क्रममा उनीहरूका साथबाट ४ ग्राम ६१० मिलीग्राम ब्राउनसुगर, १ थान नाइट्रोजन ट्याबलेट, १ थान डिजिटल तराजु, मे८प ९७०१ र को३८प ९०२८ नम्बरको मोटरसाइकल बरामद गरेको कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  फ्लाई दुबईको उडानबाट काठमाडौंबाट दुबई जान लागेका थाइल्याण्डका नागरिक ३८ वर्षका पोङफोज सिन्सुवान...

असोज ९, २०७९

काठमाडौंको टोखा नगरपालिका–९ नयाँबसपार्कस्थित न्यू रुकुम गेष्टहाउसबाट गैंडाको खाग १ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार दिउँसो प्रहरीले दोलखा गौरीशंकर गाउँपालिका–४ घर भएका २४ वर्ष...

असोज ९, २०७९

इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएक...

असोज ७, २०७९

नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ शुक्रवार सार्वजनिक भएको छ । गत भदौ २१ गते जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पललाई बाल यौन दुरुपयोगमा दोषी ठहर ग...

असोज ९, २०७९

ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका–२६ गोँगबुबाट हराएको मोटरसाइकलसहित रसुवा नौकुण्ड गाउँपालिका–३ घर ...

असोज ९, २०७९

धनुषा जिल्लाको नगराइन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित भारतमा घर बताउने ५० वर्षीय चन्द्रकान्त झा लाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका झ...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x