जेठ ९, २०७९
ब्युटी प्याजेन्टको नाममा बालिकामाथि बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसारमा ५ दिनको म्याद थप गरिएको छ । प्रहरीका अनुसार आज (सोमवार) उनलाई&nb...
झापाको भद्रपुरबाट लागूऔषध ब्राउन सुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीवार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा–१ का २८ वर्षीय राज श्रेष्ठलाई ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वडा प्रहरी कार्यालयको प्रहरी टोलीले शंका लागेर जाँच गर्ने क्रममा उनीहरूका साथबाट ४ ग्राम ६१० मिलीग्राम ब्राउनसुगर, १ थान नाइट्रोजन ट्याबलेट, १ थान डिजिटल तराजु, मे८प ९७०१ र को३८प ९०२८ नम्बरको मोटरसाइकल बरामद गरेको कार्यालयले जनाएको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ब्युटी प्याजेन्टको नाममा बालिकामाथि बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसारमा ५ दिनको म्याद थप गरिएको छ । प्रहरीका अनुसार आज (सोमवार) उनलाई&nb...
ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार उनलाई स्वयम्भुबाट पक्राउ गरिएक...
ओखलढुंगामा एक किशोरी अचेत अवस्थामा फेला परेकी छन् । शनिवार राति १९ वर्षीया किशोरीलाई प्रहरीले अचेत अवस्थामा जंगलमा फेला पारेको हो । उनको टाउकोमा चोट देखिएको छ, बलात्कार गरेर फालेको हुन ...
प्रहरी नायव महानिरीक्षक (डीआईजी) पूजा सिंह प्रशासनतर्फ पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बन्ने भएकी छन् । गृह मन्त्रालयको आज (सोमवार) बसेको बढुवा समिति बैठकले डीआईजी...
नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा उत्तमराज सुवेदी बढुवाका लागि सिफारिस भएका छन् ।&n...
सर्लाहीको कविलासी नगरपालिका ८ स्थित अगर्वाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका ६ बस्ने २१ वर्षिय सुनिल राई छन् । ...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...