×

X
Nic Asia
Khukuri
Daraz

प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा दुलाल सर्वसम्मत चयन

सिन्धुपाल्चोक | मंसिर १०, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

प्रेस सेन्टर नेपालको पाँचौं जिल्ला अधिवेशनले दिनेश दुलालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपक खत्री, समावेशी उपाध्यक्षमा अश्मी स्याङ्तान, सचिवमा सुन्दर शिरिष, सहसचिवमा अर्जुन शर्मा र सम्झना कार्की तथा कोषाध्यक्षमा निर्मल बस्नेत चयन भएका छन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

सदस्यमा रश्मी खत्री, राजेन्द्र रानामगर, सुप्रिन्स कसजु, कल्पना श्रेष्ठ, दुर्गा श्रेष्ठ, मोनिका विक, निर्मल माझी, सुमित्रा श्रेष्ठ, स्वस्तिका सापकोटा र वासुदेव गिरी चयन भएका छन् ।

अधिवेशनले सुरेश कसजु, जीवन श्रेष्ठ, विदुर गिरी र टीका दाहाललाई केन्द्रीय प्रतिनिधिमा छनोट गरेको छ । प्रदेश प्रतिनिधिमा अशोक पराजुली, केदार माझी, लालकाजी तामाङ, रमेश पराजुली, चन्द्रकला खत्री र बुद्धिप्रसाद आचार्य छनोट भएका छन् ।


Advertisment
Saurya island

अधिवेशनले सुरेश कसजुको संयोजकत्वमा जीवन श्रेष्ठ र रामकृष्ण थापा सदस्य रहेको सल्लाहकार समिति समेत बनाएको छ ।
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले शुभकामनाको नाममा खादा–माला र समयको बर्बादी आग्रह गरेको छ । गोरखा–२ मा निर्वाचित प्रचण्डलाई शुभकामना दिन खुमलटारमा लाइन लाग्न थालेपछि प्रचण्डको...

मंसिर १३, २०७९

नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् । कोइरालाले भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतिक र र...

मंसिर १३, २०७९

मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन–३ बाट उम्मेदवार बनेका चिकित्सक डा. भोजराज अधिकारीले नियमित बिरामी परीक्षण शुरू गरेका छन् । उम्मेदवारी मनोनयनको २ दिनअघि नेकपा माओवादी केन्द्रले लोकतान्त्रिक वाम गठ...

मंसिर १३, २०७९

मधेशकेन्द्रित राजनीतिमा स्थापित नेताहरू सम्मिलित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेशको समानुपातिक मतगणनामै पछाडि परेको छ । प्रदेशसभा तर्फको समानुपातिक मतगणनामा लोसपा सातौं स्थानमा देखिएक...

मंसिर १३, २०७९

धनुषाको ४ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पराजित गर्दै महासेठ विजयी भएका हुन् । म...

मंसिर १३, २०७९

झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन का...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x