×
Bajaj Top
Khukuri
FONEPAY

रुसको कोइलाखानीमा भएको दुर्घटनामा मर्नेको संख्या ५२ पुग्यो, उद्धारकर्मी समेत चपेटामा

काठमाडाैं | मंसिर १०, २०७८

NTC
TVS INSIDE

रुसको साइबेरियामा रहेको कोइलाखानीमा भएको दुर्घटनामा मर्नेको संख्या ५२ पुगेको छ । मर्नेहरूमा ६ जना उद्धारकर्मी समेत छन् । 

Sanima Bank
morang Auto yamaha

विस्फोटको खबर आएपछि २६० जनालाई उद्धार गरिएको छ । तीमध्ये ४० जना अस्पतालमा उपचार गराइरहेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

बिहीवार अबेर आरआईए नोभोस्ती समाचार संस्थाले आकस्मिक सेवाका स्रोतहरूलाई उद्धार गर्दै हराइरहेका सबैजनाको मृत्यु भइसकेको अनुमान गरेको छ । तर रुसको इमरकोमले ३५ जना मजदूर र तीनजना उद्धारकर्मीको अवस्था थाहा हुन नसकेको बताएकाले आधिकारिक पुष्टि भएको छैन । 

कुजबास क्षेत्रमा रहेको लिस्टभ्याझ्स्काया खानीमा बिहीवार बिहान दुर्घटना भएको हो । खानीको भेन्टिलेसन श्याफ्टमा विस्फोट भएपछि खानीमा बाक्लो धूवाँ फैलिएको थियो । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

घटनाको फौजदारी अनुसन्धान शुरू गरिएको छ । खानीका निर्देशक, उपनिर्देशक र व्यवस्थापकलाई हिरासतमा लिइएको रुसको अनुसन्धान समितिले जनाएको छ ।
 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त भएको अमेरिकाको अत्याधुनिक लडाकू विमान एफ–३५ को भग्नावशेष खोज्न अमेरिका र चीन लागिपरेका छन् ।  चीनले भग्नावशेष खोजेर आफ्नो उन्नत प्रविधि नचोरोस् भनी अमेरिका सचेत छ ...

माघ १३, २०७८

साउदी नेतृत्वको एक गठबन्धनले गत हप्ता यमनी जेलमा घातक आक्रमण गरेको आरोपको अस्वीकार गर्दै घटनाको अनुसन्धान भइरहेको जनाएको छ । गठबन्धनले विद्रोही नियन्त्रित भूभागको मध्यक्षेत्रमा रहेको बन्दीगृहमा शुक्रबार भएको आक्...

माघ १३, २०७८

चीन र अमेरिकाका परराष्ट्रमन्त्रीहरूबीच बिहीवार कुराकानी भएको छ ।  त्यसक्रममा चीनका परराष्ट्रमन्त्री वाङ यीले बेइजिङमा आयोजना गर्न लागिएको शीतकालीन ओलम्पिकमा हस्तक्षेप नगर्न वाशिङटनलाई चेतावनी दिए । त्यससँग...

माघ १३, २०७८

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको...

माघ १३, २०७८

 दिल्ली विपद् प्रबन्ध प्राधिकरण (डीडीएमए)ले  जोरबिजोर व्यवस्थालगायत केही प्रतिबन्धमाथि समीक्षा गर्दै हटाउने निर्णय गरेको छ । दिल्ली क्षेत्रमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर लागू गरिँदै आएका थियो । डीडीएम...

माघ १३, २०७८

अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ । नर्वेेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ठूलो सङ्ख्यामा अफगानिहरु भोकमरीको ...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...