×

Nic Asia
Marvel

एमाले महाधिवेशनको निम्तो टार्दै प्रचण्ड काभ्रेतर्फ

काठमाडाैं | मंसिर १०, २०७८

NTC
फाइल फोटो
TVS INSIDE

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अतिथिका रूपमा सहभागिताको निम्तो आए पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज काभ्रे जाने भएका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

प्रचण्ड एमालेको महाधिवेशनमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने जिज्ञासा आम रूपमा व्यक्त भइरहेका बेला प्रचण्ड पार्टीको गाउँपालिका कमिटीको सम्मेलन उद्घाटनका लागि काभ्रे जान लागेका हुन् ।


Advertisment
NMB BANK
Saurya island

माओवादी केन्द्रको खानीखोला गाउँ पार्टी कमिटीको दोस्रो सम्मेलनमा प्रचण्ड प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ ।

एमालेले माधव नेपाललाई महाधिवेशनमा निम्ता नगरे पनि प्रचण्डलाई भने निम्तो गरेको थियो ।

Vianet communication
Maruti inside

प्रचण्डले पार्टीका तर्फबाट स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई निम्तो मान्न चितवन पठाएका छन् ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन केहीबेरमा नारायणी नदी किनारमा हुँदैछ ।

 

 

TATA Below
NLIC
fman
जेठ ९, २०७९

राष्ट्रिय सभाकी सांसद् विमला राई पौड्यालले बलात्कार मुद्दामा हदम्यादसम्बन्धी व्यवस्था हटाउने कानून ल्याउन माग गरेकी छिन् । तीन दिन या ५ दिनमा पास गर्नेगरी संसद्मा विधेयक ल्याउन उनले गृहमन्त्री बालकृष्ण खाँणलाई आग्र...

जेठ ९, २०७९

रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्ससँग चरा ठोक्किएको आशंका गरिएको छ ।  सावधानी अपनाउँदै राति नै फिर्ता जानुपर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन ।  ...

जेठ ९, २०७९

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।   जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्रा...

जेठ ९, २०७९

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका  चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् ।  ८६,५४० मतगणनामा उनले ३४ हजार ९३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनक...

जेठ ९, २०७९

सौन्दर्य प्रतियोगिताको आडमा युवती बलात्कार भएको घटनाले झण्डै ८ वर्षपछि सिंगो देशलाई तरंगित बनाएको छ । पीडित युवतीले टिकटकमार्फत शृंखलाबद्ध भिडियो सार्वजनिक गर्दै आफूमाथि भएको अत्याचारको पर्दाफास गरेकी थिइन् ...

जेठ ९, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्र बनेर चुनाव जीतेकाहरूलाई आत्मसाथ गर्नुपर्ने बताएका छन् ।  सोमवार बिहान एक ट्वीट गर्दै शर्माले बुलेटले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेटबाट...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x